मुख्यमन्त्री पोखरेलको सपथ रोक्न माग गर्दै प्रदेश प्रमुख कार्यालयमा धर्ना

१९ वैशाख, बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्ति गरिएकोमा विपक्षी गठबन्धनका नेताहरुले आपत्ति जनाएका छन् । अल्पमतमा परिसकेका पोखरेललाई नियुक्त नगर्न माग गर्दागर्दै नियुक्त गरिनु असंवैधानिक भन्दै माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाका नेताहरुले आपत्ति जनाएका हुन् । ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथप्रसाद शाहलाई भेटेर उनीहरुले सरकारको नेतृत्वमा दावी गर्दै पोखरेलको […]

सम्बन्धित सामग्री

लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए सपथ

बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ खुवाएका हुन्।...

मुख्यमन्त्री आचार्यले लिए सपथ

काठमाडौं, १० भदौ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष मुख्यमन्त्री आचार्यले सपथ लिएका हुन् । शेरधन राईले राजीनामा दिएपछि आचार्य आजै मुख्यमन्त्री नियुक्त भएका थिए । आचार्य लामो समयसम्म एमाले एकताको लागि सक्रिय थिए । अध्यक्ष केपी शर्मा ओलीकै […]

भीम आचार्यले लिए मुख्यमन्त्रीको सपथ, बने प्रदेशको दोस्रो मुख्यमन्त्री

विराटनगर : प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्यले पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष आचार्यले सपथ लिएका हुन्। प्रदेश प्रमुखको कार्यालयमा सपथग्रहण कार्यक्रम आयोजना गरिएको थियो। केही समय अघिमात्रै मुख्यमन्त्री पदबाट शेरधन राईले राजीनामा दिएका थिए। लगत्तै आचार्यलाई नेकपा एमालेले संसदीय दलको नेता चयन गरेको…

बागमतीमा अष्टलक्ष्मीले लिइन् मुख्यमन्त्रीको सपथ

हेटौंडा : बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको सपथ लिएकी छिन्। प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्। मुख्यमन्त्रीबाट डोरमणि पौडेलले आजै दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। नियुक्तिलगत्तै प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री शाक्यले सपथ लिएकी हुन्। उनी नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्न सफल भएकी छिन्। शाक्य नेकपा एमालेकी उपाध्यक्ष हुन्। वर

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले लिए सपथ

काठमाडौं : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसी र ६ जना मन्त्रीलाई बिहीबार साँझ सपथ गराएका हुन्। प्रदेश प्रमुख शेरचनले केसीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख शेरचनले सत्तारुढ गठबन्धनबाट थप ६ जन मन्त्री नियुक्त गरेका हुन्। केसीले जसपाका सुमन शर्मा रायमाझी, पुर्मती ढेँगा र सहसराम यादव, माओवादी केन

गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्रसहित ४ जना मन्त्रीले लिए सपथ

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन् । नब नियुक्त मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई पनि शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् ।मन्त्रीमा काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले सपथ लिएका हुन् । मुख्यमन्त्री पोखरेलले यही असार १ गतेभित्र बजेट ल्याउनु पर्ने बाध्यकारी कानुनी व्यवस्थाका कारण तत्काललाई सानो मन्त्रिमण्

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पोखरेलसहित ५ जना मन्त्रीले लिए सपथ

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन् । नब नियुक्त मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई पनि शनिबार साँझ प्रदेश प्रमुख गीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् । मन्त्रीमा काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले सपथ लिएका हुन् । मुख्यमन्त्री […]

पुन: मुख्यमन्त्री नियुक्त गुरुङले लिए सपथ

काठमाडौं : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनियताको सपथ लिएका छन्। प्रदेश प्रमुख सीता पौडेलले गुरुङलाई सपथ गराएकी हुन्। यसअघि अविश्वासको प्रस्ताव दर्ता भएपछि गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि प्रदेश प्रमुख पौडेलले दलहरूलाई बहुमतको सरकार गठनको लागि बुधबार दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन्।यो अवधिमा विपक्षीले बहुमत जुटाउन नसकेपछि संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको संसदीय दलको नेताका हैसियतले गुरुङ पुनः मुख्यमन्

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले लिए सपथ

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्रीमा पुन: नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनियताको सपथ लिएका छन्।आज केही बेर अघि मुख्यमन्त्री गुरुङलाई प्रदेश प्रमुख सीता पौडेलले सपथ खुवाएकी हुन् । विपक्षी दलले बहुमत पुर्‍याउन नसकेपछि ठूलो दलको हैसियतमा प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्रीमा पुनः नियुक्त गरेकी थिइन्।

गण्डकीमा फेरि पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री, आजै सपथ लिने

गोरखा : गण्डकीमा पृथ्वीसुब्बा गुरुङ पुनः मुख्यमन्त्री नियुक्त भएका छन्। गुरुङलाई  प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनले आज नै सपथ ग्रहण गर्ने तयारी गरेका छन्। गत वैशाख २६ गते गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले संविधानको १६८ (२) अनुसार ३ दिनभित्र बहुमतको हस्ताक्षरसहित मु