भीम आचार्यले लिए मुख्यमन्त्रीको सपथ, बने प्रदेशको दोस्रो मुख्यमन्त्री

विराटनगर : प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्यले पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष आचार्यले सपथ लिएका हुन्। प्रदेश प्रमुखको कार्यालयमा सपथग्रहण कार्यक्रम आयोजना गरिएको थियो। केही समय अघिमात्रै मुख्यमन्त्री पदबाट शेरधन राईले राजीनामा दिएका थिए। लगत्तै आचार्यलाई नेकपा एमालेले संसदीय दलको नेता चयन गरेको…

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशको विकास कपिलवस्तुबाट सुरु हुन्छ: मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशको विकास सुरुवात कपिलवस्तुबाट गर्ने बताएका छन्।...

प्रदेशको नाममा अब अलमल हुँदैनः मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विगतको पाँच वर्ष प्रदेशको नामका लागि अलमल भएको बताएका छन्। मंगलबार विराटनगरमा आकाशे पुल र स्वागतद्वार निर्माण शिलान्यासका क्रममा मुख्यमन्त्री कार्कीले प्रदेशको नामाकरणको विषयमा अब धेरै अल्झिरहनु नपर्ने बताए। मुख्यमन्त्री कार्कीले प्रदेश सरकारलाई जनतालाई अनुभूत गराउने गरी काम गर्नुपर्ने हुँदा त्यो तयारी नीति कार्यक्रम बजेटबाट हुने बताए। उनले […]

लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्री बन्दै एमालेका लीला गिरी

लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्री नेकपा एमालेका लीला गिरी हुने भएका छन् ।

मुख्यमन्त्री कार्की भन्छन् : सहमतिका आधारमा प्रदेशको नामकरण गर्छु

२४ पुस, काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिका आधारमा प्रदेशको नामकरण गर्ने बताएका छन् । आइतबार साँझ मुख्यमन्त्री नियुक्त भएपछि अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘आम सहमतिको आधारमा नाम राखेर अगाडि बढ्छौं । यो हाम्रो बाँकी रहेको महत्वपूर्ण काम हो ।’ प्रदेशको नामकरण प्रदेशसभाको दुई तिहाइ बहुमतले गर्ने संवैधानिक व्यवस्था छ । […]

प्रदेशको नामकरण ढिलो भयो: मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण अन्य प्रदेशको तुलनामा ढिला भएको बताएका छन्।...

प्रदेशको नामकरण र स्थायी राजधानी चाँडै टुंगिन्छ : मुख्यमन्त्री राउत

२९ मंसिर, जनकपुरधाम। प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नामकरण र स्थायी राजधानी चाँडै टुंगिने बताएका छन् । बुधबारदेखि शुरु भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यही अधिवेशनले प्रदेशको नामकरण र राजधानीको टुंगो लाग्ने विश्वास दिलाए । प्रदेशको नामकरण नहुँदा आफूहरुलाई घोच्याउने गरेको बताउँदै विपक्षी दल र सरकारमा रहेका दलहरु घनीभूत […]

मेरै कार्यकालमा प्रदेशको नामाकरण गर्छु : मुख्यमन्त्री राई

संखुवासभा– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरण आफ्नै कार्यकालमा पूरा गर्ने बताएका छन् । गृहजिल्ला भोजपुर पुगेर विराटनगर फर्किने क्रममा मंगलबार बिहान संखुवासभाको तुम्लिङटारमा पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामाकरण आफ्नै कार्यकालमा पूरा हुने बताएका हुन् । अब चाडै नै नामारणका बारे छलफल थालिने मुख्यमन्त्री राईको भनाइ छ । नामाकरणका लागि पहिचान […]

जीवनबहादुर शाही बने कर्णाली प्रदेशको मुख्यमन्त्री

जीवनबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका छन्। कांग्रेस संसदीय दलका नेता शाहीले मंगलबार मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका थिए।  प्रदेश सभाका २१ सदस्यको समर्थन शाहीलाई  छ। यसअघि कर्णालीका मुख्यमन्त्रीमा रहेका महेन्द्रबहादुर...

राजेन्द्र पाण्डे बने बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री

एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेशप्रमुख यादवचन्द्र शर्माले नियुक्त गरेलगत्तै पाण्डेले बिहीबारै पद तथा गोपनीयताको सपथ लिएर पदभार ग्रहण गरेका छन् । गठबन्धनमा...

वाग्मती प्रदेशको बैठक सुरु, मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने

हेटौंडा : वाग्मती प्रदेशको बैठक सुरु भएको छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले वाग्मती प्रदेशको बैठकमा विश्वासको मत लिदैंछिन्। केही समयअघि मात्र प्रदेशको बैठक सुरु भएको छ। भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य नेकपा एमाले विभाजनपछि अल्पमतमा परेकी थिइन्। त्यसपछि मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको…