काठमाडौँ – धितोपत्र बजारमा सेयर कारोबारमापक नेप्से परिसूचक शुक्रबार पनि ओरालो लाग्यो। सेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार बिहान ११ बजेदेखि मध्याह्न १ बजेसम्म भएको कारोबारमा नेप्से परिसूचक ७.५६ अंकले ओरालो लागेर एक हजार ९७१.३८ मा झरेको हो। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६९ अंकले ओरालो लागेर ३८१।१४ मा ओर्लेको […]