काठमाडौं, ५ बैशाख । साताको कारोबारको दोस्रो दिन पनि नेप्सेमा दोहोरो अंकको पहिरो गएको छ । नेप्से परिसुचक आज ४१ दशमलव ७७ अंकले घटेर २३ सय ४३ दशमलव ८७ विन्दु कायम भएको छ। त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ६ दशमलव ८२ अंकले घटेर ४४४ दशमलव १५ विन्दुमा थामिएको हो । आज २२९ […]