काठमाडौं, २१ चैत्र । शेयर बजारमा आज पनि पहिरो जाने क्रम जारी छ । सोमबार नेप्से परिसुचक १५ दशमलव ९४ अंकले घटेर २४ सय ९७ दशमलव ४७ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ४७ अंकले घटेर ४६६ दशमलव ५५ विन्दुमा रोकिएको हो । आज २२६ कम्पनीका १ […]