स्याङ्जा २ मा कांग्रेस उपसभापति गुरुङको अग्रता जारी

काठमाडौं : स्याङ्जा २ मा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभातर्फ कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता जारी राखेका छन्। उपसभापति गुरुङले २२ हजार ४८० मत पाउँदा एमाले सचिव  पद्माकुमारी अर्यालले अर्यालले २० हजार २६७ मत पाएकी छन्। दुई उम्मेदवारको मतान्तर दुई हजार २१३ रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका…

सम्बन्धित सामग्री

पूर्व स्वास्थ्य राज्यमन्त्री पद्माले दिईन् धनराजलाई शुभकामना

स्याङ्जा–२  बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका कांग्रेस उपसभापति धनराज गुरुङलाई उनकी प्रत्यासी नेकपा एमालेकी पदर्मा अर्यालले शुभकामना दिएकी छन्।

स्याङ्जा- २ मा कांग्रेस उपसभापति गुरुङ विजयी

स्याङ्जा । नेकपा (एमाले)की केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् । ५ हजार ६ सय २७ मतान्तरमा अर्याललाई हराउँदै गुरुङले जित हासिल गरेका हुन् । गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गर्दा सचीव अर्यालले भने २५ […]

स्याङ्जा- २ मा पद्मा अर्याललाई पराजित गर्दै कांग्रेस उपसभापति गुरुङ विजयी

स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् । नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै गुरुङ विजयी भएका हुन् । गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गरेर विजयी भए भने अर्यालले २५ हजार ८ सय ३९ मत ल्याएकी थिइन् । ५ हजार […]

मतगणना नसकिँदै कांग्रेस उपसभापति धनराज गुरुङको जित पक्का

काठमाडौं : स्याङ्जा २ मा मतगणना नसकिँदै कांग्रेस उपसभापति धनराज गुरुङको जित पक्का भएको छ। करिब ३ हजार मत गन्न बाँकी रहँदा गुरुङले ६ हजारको मतान्तर कायम गर्दै जित पक्का गरेका हुन्। पछिल्लो अपडेटअनुसार धनराजले ३० हजार ३१३ मत पाउँदा नेकपा एमालेकी सचिव पद्मा अर्यालले २४ हजार २७५ मतमात्र पाएकी…

स्याङ्जा-२ मा धनराज गुरूङको अग्रता कायमै

१५ मंसिर, काठमाडौं । स्याङ्जा-२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायकै गरेका छन् । गुरूङले एमाले उम्मेदवार पद्मा अर्यालसँग २ हजार ४४ मतान्तरले अग्रता लिएका हुन् । बिहीबार साँझ सार्वजनिक मत परिणाम अनुसार कांग्रेस उपसभापति गुरुङले ७ हजार ९०७ मत ल्याउँदा एमालेकी सचिव अर्यालले ५ हजार ८६३ मत पाएकी छन् । यस्तै स्याङ्जा-२ […]

स्याङ्जा २ मा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङको अग्रता कायमै

स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले अग्रता कायमै छ। गुरुङले ५ हजार ३ सय १४ मत पाएका छन्।

स्याङ्जा- २ः पद्मालाई पछ्याउँदै धनराज

पाेखरा- मतदानको १० दिनपछाडि स्याङ्जा- २ मा सुरु भएको मतगणनामा नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी छन्। पछिल्लो मतपरिणामअनुसार अर्याल नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङभन्दा ११ मतले अगाडि छिन्। एमाले सचिव अर्यालले २ हजार ९२० मत प्राप्त गर्दा कांग्रेस उपसभापति गुरुङले २ हजार ९२० मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५८९ मत ल्याएका […]