स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् । नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै गुरुङ विजयी भएका हुन् । गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गरेर विजयी भए भने अर्यालले २५ हजार ८ सय ३९ मत ल्याएकी थिइन् । ५ हजार […]