औषधि व्यवस्था विभागले कडा कारबाही गर्ने

कोभिडको बिरामीलाई आवश्यक औषधि मानिएको रेम्डेसिभिरको कार्टेलिङ गर्ने, लुकाउने, बढी मुल्य लिनेलाई विभागले कडा कारबाही गर्ने भएको छ ।मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको कोभिड–१९ सम्बन्धी उपसमितिको छलफलमा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले रेम्डेसिभिरको सहज पहुँचको लागि बजार अनुगमन कडा बनाइएको बताए । कुनै बिक्रेताले औषधिको मूल्य लगायतको विक्रिमा अवैध काम गरे लाइसेन्स […]

सम्बन्धित सामग्री

औषधि व्यवस्था विभाग नेपालगञ्जद्वारा ४ फार्मेसीलाई निलम्बनको कारबाही

अनुगमनका क्रममा फर्मासिस्ट तथा तथा तालिम प्राप्त व्यवसायी पसलमा नभएको, अरुको लाइसेन्स भाडामा लिई गैर व्यक्तिले चलाउने गरेको पाइएपछि ति फामेर्सी पसल कारबाहीमा परेका हुन्।

नेपालगञ्जका ३ औषधि पसल कारबाहीमा

नेपालगञ्जका ३ वटा औषधि पसल कारबाहीमा परेका छन्। अनाधिकृत रुपमा औषधि सञ्चय गरेको भन्दै औषधि व्यवस्था विभाग नेपालगञ्जले तीन औषधि पसललाई कारबाही गरेकाे हो।

अवैध रूपमा अक्सिमिटर बिक्री गर्ने सात पक्राउ

काठमाडौं। काठमाडौं विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाइछिपाइ अवैध रूपमा अक्सिमिटर बिक्री गर्ने सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ। जिल्ला प्रशासन कार्यालयकाअनुसार बिलबिजक नभएको, निर्माण कम्पनीको नाम, ठेगाना र बारकोडसमेत नभएको,न्यून गुणस्तरको अक्सिमिटर बिक्री भइरहेको सूचनाका आधारमा अनुगमन गर्दा उनीहरूलाई पक्राउ गरिएको हो। अनुगमनमा काठमाडौं प्रशासनसँगै महानगरीय अपराध महाशाखा, औषधि व्यवस्था विभाग र वाणिज्य विभागको समेत सहभागिता थियो ।

२५ कम्पनीका औषधि गुणस्तरहीन

नेपालमा २५ वटा औषधि उत्पादन कम्पनी मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको छ । त्यस्ता कम्पनीलाई कानुनबमोजिम कारबाही गर्ने जिम्मेवारी पाएको औषधि व्यवस्था विभाग भने मुकदर्शक बनेको छ ।