अमेरिकाले भन्यो : रुसी तेलको खरिद घटाउन भारतलाई भनिएको छैन

रूससँगको तेल खरिद घटाउन भारतलाई आग्रह नगरेको अमेरिकाले बताएको छ । अमेरिकी ट्रेजरी डिपार्टमेन्टका वरिष्ठ अमेरिकी अधिकारीहरूले भारतलाई रूसबाट तेल आयात रोक्न वा घटाउन आग्रह नगरेको बताउनु भएको हो । कच्चा तेल खरिद र प्रशोधनका लागि कुनै पनि संस्थालाई प्रतिबन्ध नलगाएको उहाँले दाबी गर्नुभयो । जी ७, युरोपेली संघ र अष्ट्रेलियाले रूसी तेलको मूल्य मापनको […]

सम्बन्धित सामग्री

भारतलाई रुसी तेल खरिद घटाउन आग्रह नगरेको अमेरिकी भनाइ

संयुक्त राज्य अमेरिकाले भारतलाई रुसी तेल खरिद घटाउन आग्रह नगरेको बताएको छ।

‘रुसबाट तेलको आपूर्ति भारतको हितमा छैन’– ह्वाइट हाउस

काठमाडौं– रुसबाट तेलको आपूर्ति बढाउँदा भारतको हित नहुने अमेरिकाले टिप्पणी गरेको छ । दुई मुलुकका सरकारप्रमुखबीच भएको संवादका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुसी तेलको आपूर्ति परिमाण बढाउनु भारतको हितमा नभएको बताएका हुन् । राष्ट्रपति बाइडेनले रुसबाट तेलको आपूर्ति कटौती गरेको खण्डमा उर्जा विविधीकरणका लागि भारतलाई सहयोग गर्न अमेरिका तयार […]

भारत र चीनले रुसबाट सस्तो मूल्यमा पेट्रोलियम पदार्थको आपूर्ति बढाए !

काठमाण्डाै – रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि भारत र चीनले रुसबाट पेट्रोलियम पदार्थकाे आयात बढाएका छन् । यसअघि पनि रुसी तेलको सबैभन्दा ठूलो आपूर्तिकर्ता रहेको चीन र मुख्य आपूर्तिकर्ताको रूपमा रहेको भारतले युद्ध सुरु भएपछि रुसी तेलको आपूर्ति अझै बढाएका इकोनोमिक्स टाइम्सले जनाएको छ ।अमेरिकाले रुसी तेलमा प्रतिबन्ध लगाएपछि रुसले चीन र भारतलाई अझ सस्तोमा पेट्रोलियम पदार्थ दिएको इकाेनाेमिक्स टाइम्स पत्रिकाले दाबी गरेको छ । युद्धका कारण पेट्रोलियम पदार्थको भाउ बढिरहेका बेला अमेरिकाले रुसी तेलमाथि...

रुस र अमेरिकासँगको सम्बन्धलाई सन्तुलनमा राख्न भारतलाई धौधौ

भारत भ्रमणका क्रममा अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनले रुससँग क्षेप्यास्त्र प्रणाली एस–४०० खरिद नगर्नू भनी भारतलाई संकेत दिएका छन् ।  रुससँग क्षेप्यास्त्र प्रणाली किन्दा अमेरिकाले प्रतिबन्ध लगाउन सक्ने र किन्नुअघि नै भारतले सम्झौताबाट हात झिक्न पर्ने उनले संकेत गरेका हुन् ।  ‘हामी सबै साझेदार र पार्टनरहरूलाई रुसी उपकरण नकिन्नका लागि आग्रह गर्छौं । हाम्रोतर्फबाट प्रतिबन्ध हुन सक्ने स्थिति आउने गरी सामान खरिद नगर्न आग्रह गर्छौं,’ अस्टिनले एक सञ्चारकर्मीको प्रश्नको जवाफ दिने क्रममा बताए ।  तर रुसल...