भारतमा कोभिड–१९ का संक्रमित केही घटे, ३ हजार ७५४ को मृत्यु

नयाँ दिल्ली / कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या अघिल्लो दिनहरुको तुलनामा केही कमी आएको छ । भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा तीन लाख ६६ हजार व्यक्ति संक्रमित भएको जनाएको छ । यो सहित भारतमा हालसम्म कूल संक्रमितको संख्या... The post भारतमा कोभिड–१९ का संक्रमित केही घटे, ३ हजार ७५४ को मृत्यु appeared first on Purbeli News.

सम्बन्धित सामग्री

भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट, ३ जनाको मृत्यु

५ पुस,  काठमाडौं । भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ ३  जनाको मृत्यु भएको छ । भारत भरमा सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार बुधबार केरलामा कोभिड-१९ को ३०० संक्रमित फेला […]

बिहीबार एकजना कोभिड संक्रमितको मृत्यु

काठमाडौं : बिहीबार पनि कोभिड १९ संक्रमणबाट नेपालमा एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आज १११ जना कोभिड १९ का संक्रमित थपिँदा एक जना संक्रमितको मृत्यु भएको हो। मन्त्रालयको विवरणअनुसार २ हजार ५१७ जनाको नमूना परीक्षण गर्दा १११ जना संक्रमित थपिएपछि नेपालमा कोभिडका सक्रिय संक्रमितको संख्या ३७८ जना पुगेको छ।सक्रिय संक्रमितमध्ये हाल १८ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने ६ जना आइसियू र १ जना संक्रमित भेन्टिलेटर

मलेसियामा कोभिड संक्रमण बढ्यो, ६ हजारभन्दा बढी संक्रमित, १२ को मृत्यु

मलेसियामा पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढेको पाइएको छ । यहाँ गएको २४ घन्टा यतामात्र कम्तीमा पनि १२ जनाको ज्यान गएको छ । यहाँका अधिकारीहरुले पछिल्लो समयमा दैनिक जसो कोभिडबाट मृत्यु हुने गरेको पनि बताएका छन् । उनीहरुका अनुसार गएको २४ घन्टा यतामात्र यहाँ ६ हजार ६९ जना संक्रमित भएको पाइएको छ ।यहाँ अहिलेसम्ममा ४४ लाख भन्दा बढी संक्रमित भएका छन् भने ३५ हजार जना भन्दा बढीको कोभिडका कारण ज्यान गएको छ । यहाँ कोभिड संक्रमण बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले जनस्वास्थ्यका मापदण्डहरूको पालनामा पनि कडा

भारतमा फेरि बढे कोभिड संक्रमित, २१४ जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा कोभिड संक्रमित फेरि बढेका छन् । दैनिक संक्रमितको संख्यामा निरन्तर गिरावट आएको भारतमा पछिल्लाे एक सातामा संक्रमण दर बढ्को हो । पछिल्लो २४ घन्टामा २ हजार १ सय ८३ जना नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनमा ८९दशमलब ८ प्रतिशतले बढी हो । आईतबार १ हजार १ सय ५० […] The post भारतमा फेरि बढे कोभिड संक्रमित, २१४ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

बर्दियाकी संक्रमित महिलाको मृत्यु

नेपालगञ्ज – बर्दियाकी कोरोना संक्रमित महिलाकाे उपचारकाे क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार भेरोसेल खोप एक मात्रा लगाएकी बढैयाताल गाउँपालिका- ९ की ३६ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हाे। फागुन २ गते भेरीमा पीसीआर गर्दा काेराेना संक्रमण पुष्टि भएकी उनलाई त्यही दिन भर्ना गरिएको थियो। […]

भारतमा घट्दै कोभिड संक्रमित

भारतमा कोभिड संक्रमण निरन्तर घटिरहेको छ । पछिल्लो २४ घन्टामा भारतमा १ लाख ६७ हजार नयाँ संक्रमित देखिएका छन् । यो अघिल्लो दिनको तुलनामा २० प्रतिशत कमी हो । मंगलबार २ लाख नौ हजार नयाँ संक्रमित देखिएका थिए । अहिलेसम्म भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड १४ लाख नाघेको छ । पछिल्ला साता संक्रमण क्रमिक रुपमा घटे पनि मृत्यु हुनेको संख्या भने बढिरहेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा भारतमा कोभिडबाट एक हजार १९२ जनाको मृत्यु भएको छ ।  कोभिडबाट

बेलायतमा एकैदिन १ लाख ३० हजार कोभिड संक्रमित

बेलायतमा एकै दिन ठूलो संख्यामा कोभिड संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा एकै दिन एक लाख ३० हजार नयाँ संक्रमित भेटिएका हुन् । यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संख्या हो ।कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतमा संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् । बेलायतमा अहिलेसम्म कोभिडबाट १ लाख ४८ हजारभन्दा बढीको मृत्यु भइसकेको थियो । पछिल्लो एक सातामा मात्र बेलायतमा संक्रमण दर ४८ प्रतिशतले बढेको छ । पछिल्लो समयमा कोभिडबाट युरोप नराम्रोसँग प्रभावित छ ।अहिले समग्र युरोप कोभिडबाट

संक्रमित नेताको आइसोलेसनमा मृत्यु भएको विषयमा छानबिन गर्न एमालेको माग

नेकपा एमाले खोटाङले आइसोलेसन सेन्टरमा कोभिड संक्रमित नेताको मृत्यु भएको विषयमा छानबिन गर्न माग गरेको छ।...

इलाम कारागारका संक्रमित कैदीको मृत्यु

इलाम : कोरोना संक्रमित इलाम कारागारका एकजना कैदीको मृत्यु भएको छ। देउमाई नगरपालिका–६ का ३५ वर्षीय कैदीको इलाम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन बिमल बरालले जानकारी दिए।बरालका अनुसार जेल सार्नका लागि झापा लग्ने क्रममा मेची अस्पतालमा टेस्ट गर्दा वैशाख २७ गते कोभिड–१९ पोजेटिभ देखिएको थियो। कोभिड संक्रमण देखिएपछि उनलाई पुनः इलाम ल्याइएको थियो।पेटको रोगी रहेका उनको इलाम अस्पतालमा नै मृत्यु भएको हो। शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको

धनगढी कोभिड अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

धनगढीः धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल मातहत रहेको कोभिड अस्थायी अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरको वेदकोट नगरपालिका–१ का ४८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । बैशाख १५ गते अस्पताल भर्ना भएका उनको सोमबार दिउँसो साढे ३ बजेतिर मृत्यु भएको श्रेष्ठले […]