ठगी गरेको आरोपमा सुर्खेतमा दुईजना पक्राउ

सुर्खेत प्रहरीले ‘पत्रकार हुँ’ भन्दै ठगी गरेको आरोपमा दुई जना व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा धर्मेन्द्र शाही र राजेन्द्र विक रहेका छन्। ‘एक टेलिभिजनको सुर्खेत संवाददाता हो भनेर उनीहरुले परिचय दिएको खुलेको छ,’ उनले रातोपाटीसँग भने ,‘ उनीहरुले आफ्नो कम्पनीमा सेयर खुलेको भनेर ठगी गरेको पाइएको छ ।’ घर्तीले पक्राउ परेका दुवै जनामाथि ठगी मुद्दा चलिरहेको बताए । ठगी मुद्दाम

सम्बन्धित सामग्री

मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ

काठमाडौँ,७ भदौ । सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरमा दर्ता भएको सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै सुरेश महर्जनसँग रु एक लाख लिएर ठगी गर्ने नुवाकोटको सूर्यगढी गाउँपालिकाका ५६ वर्षीय अरुण गुरुङ र गोरखाको बोर्लाङका ३७ वर्षीय महेश भट्टलाई पक्राउ गरी आज सार्वजनिक गरिएको […]

मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ

काठमाडौँ । सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरमा दर्ता भएको सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै सुरेश महर्जनसँग रु एक लाख लिएर ठगी गर्ने नुवाकोटको सूर्यगढी गाउँपालिकाका ५६ वर्षीय अरुण गुरुङ र गोरखाको बोर्लाङका ३७ वर्षीय महेश भट्टलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो […]

मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ

सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

काठमाडाैँ – सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त कीर्तिपुरमा दर्ता भएको सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै सुरेश महर्जनसँग रु एक लाख लिएर ठगी गर्ने नुवाकोटको सूर्यगढी गाउँपालिकाका ५६ वर्षीय अरुण गुरुङ र गोरखाको बोर्लाङका ३७ वर्षीय महेश भट्टलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो। जिल्ला […]

मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ

सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरमा दर्ता भएको सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै सुरेश महर्जनसँग रु एक लाख लिएर ठगी गर्ने नुवाकोटको सूर्यगढी गाउँपालिकाका ५६ वर्षीय अरुण गुरुङ र गोरखाको बोर्लाङका ३७ वर्षीय महेश भट्टलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै रु तीन लाख माग गरेकामा रु

नक्कली सुन देखाएर ठगी गर्न खोज्ने दुईजना पक्राउ

पर्वत : नक्कली सुन देखाएर सक्कली भन्दै ठग्न खोजेको आरोपमा कास्कीमा दुईजना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार चितवनको माडी नगरपालिका–८ वसन्तपुर स्थायी घर भई हाल जिल्ला कास्कीको पोखरा महानगरपालिका–४ रामकृष्ण टोलमा बस्दै आएका ३५ वर्षीय धर्मेन्द्र खाती (शाय) पक्राउ परेका हुन्। उनीसँगै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–४ रापाकोट घर भई हाल पोखरा– १६ घर्मीखोलामा बस्दै आएका ४० वर्षीय डिलबहादुर विक पनि

सवा ६ करोड ठगी गरेको आरोपमा दुईजना पक्राउ

११ फागुन, काठमाडौं । सहकारीको करोडौं रकम ठगी फरार रहेको आरोपमा दुईजनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धाान ब्यूरोले जनाएको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३० का सुरज बस्नेत र काठमाडौं महानगरपालिका-१६ का शिव पाण्डे छन् । काठमाडौं-३१ स्थित भरोसा नेपाल बहुउद्देश्ययी सहकारी स‌ंस्थाबाट ६ करोड २५ लाख ठगी गरेको आरोप छ । निक्षेपकर्ताहरूले […]

५५ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको अभियोगमा दुईजना पक्राउ

दाङ – तुलसिपुरमा नेटवर्किङ बिजनेशका नाममा कार्यालय खोली समूह बनाउने बाहानामा लाखौँ रकम गठी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । गैरकानुनिरुपमा हाइपर लगायतको नेटवर्किङ बिजनेशमा लाखौँ रुपैयाँ लगाएर तुलसीपुर उपमहानगरपालिका वडा नं ६ डुम्रीगाउँमा खोलिएको फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ नामक कम्पनीका जिल्ला संयोजक सुरेश घले र केन्द्रीय कार्यालयका प्रबन्धक युवराज उपाध्याय केही दिन […]

वनको कर्मचारी भनी ठगी गर्ने दुईजना पक्राउ

विराटनगर : वनको कर्मचारी हुँ भन्दै काठ मिलसँग असुली गर्ने दुईजना पक्राउ परेका छन्। फर्निचर उद्योगहरुमा वनको कर्मचारी भएको र रकम नदिए राम्रो नहुने भन्दै चेतावनी दिने दुईजनालाई इलाका प्रहरी कार्यालय सिजुवाले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–६ जुटबिकास बस्ने ५० वर्षीय दधिराम चौहान र मोरङको सुन्दरहरैचा नगरपालिका–७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देल रहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुाि। ती व्यक्तिहरु वन कार्यालयमा तेल सहयोग गर्नुहोस् भन्दै फर्निचर उद्योग

फेसबुक ह्याक गरी ठगी गर्ने दुईजना पक्राउ

समस्याहरु देखाउँदै सापटीको रुपमा भनी मोवाईल बैङ्किङ मार्फत क्यु आर कोड र बैंक अकाउन्टमा नगद रकम जम्मा गर्न लगाई ठगी गरेको आरोपमा प्रदेश नं. १ को सुनसरी जिल्लाबाट दुई जनालाई पक्राउ गरी बुधबार रोल्पा ल्याइएको हो। उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय रोल्प...