पुरै विश्वमा जलवायु परिवर्तन भइरहेको छ । यसको परिणाम कतै बेमौसमी वर्षा त कतै हिमपात, कतै भीषण गर्मीसमेत देख्न सकिन्छ ।यति मात्रै होइन, सन् २०५० सम्ममा मुम्बईदेखि कोतकातासम्म डुब्ने अनुमान लगाइन थालिएको छ । यद्यपि, विश्वमा अहिले पनि यस्ता केही सहर छन् जुन पानीमा डुबिसकेका छन् र यसको अवशेष देख्न पर्यटकले स्कूबा डाइभिङको सहारा लिनुपर्छ ।१. बाया इटालीकहिले रोमका बासिन्दाका लागि पार्टिको अड्डा समेत रहेको बाया शहर आफ्नो उत्कृष्ट मौसम, तातो पानीको झरना– ताल र असाधारण देखिने भवनका लागि