उधारोमा जीवन किन्ने शहर हो काठमाडौं, भाउ होइन दाउ चिन्ने शहर हो काठमाडौं। अपमान र तिरस्कारको जहर पिलाएर,लाखौं स्वप्ना क्षणमै छिन्ने शहर हो काठमाडौं।...
३१ भदौ, काठमाडौं । नयाँ शहर आयोजना कार्यालयहरुमा कामकाज गर्नका लागि सरकारले शहर विज्ञहरुसँग परामर्श सेवा माग गरेको छ । विज्ञ जनशक्तिको परामर्श सेवा लिनुपर्ने भएकाले इच्छुक आर्किटेक्ट इन्जिनियरहरुलाई १५ दिनभित्र प्राविधिक तथा आर्थिक प्रस्ताव पेस गर्न नयाँ शहर आयोजना समन्वय कार्यालय बबरमहल काठमाडौंले अनुरोध गरेको छ । शहरी योजनाकारले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा वास्तुकला […]
काठमाडाैं । यति बेला काठमाडौं शहरका मुख्य रात्रीकालीन व्यापार र व्यवसाय हुने ठाउँहरु उज्यालोले धपक्क बलेका छन् । बिजुलीको पर्याप्ततासँगै शहर रंगीचंगी उज्यालोले झकिझकाउ भएकाे हाे । शहरका चोक, गल्लीहरु र रात्रीकालिन व्यापार व्यवसाय सञचालन हुने ठाउँमा सडक र भवनहरु यतिबेला धपक्क बलेको देख्न सकिन्छ । मठ मन्दिरहरुमा बिजुली बत्तीको चमक छरपस्ट भएकाे छ । […]
काठमाडौं : उपत्यकाका चोक चोक र गल्ली गल्लीहरूमा फेरि फोहोरको थुप्रो लाग्न थालेको छ।काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरूमा करिब एक महिनादेखि फोहोर उठ्न सकेको छैन। समयमा फोहोर उठ्न नसक्दा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्गन्धित बनेको छ।काठमाडौंका चोक चोकमा थुप्रियो फोहोर, अवरोध खुलाउन महानगरले गुहार्यो संघीय सरकारस्थानीय तह निर्वाचनका बेला मत माग्न सबैले फोहोर व्यवस्थापनलाई प्रमुख एजेण्डा बनाएका थिए। तर, चुनावपछि पराजित भएका उम्मेदवार र राजनीति दलहरूल
काठमाडौं : विश्वकै प्रदूषित शहरको मापन गर्ने आइक्युएयर डटकमका अनुसार पछिल्ला ३ दिनमा नेपालको राजधानी शहर काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा शीर्ष पाँच शहरमा परिरहेको छ।कहिले पहिलो त कहिलो दोस्रो तेस्रो अनि चौथो नम्बरमा काठमाडौं घुमिरहेको छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ७५ देखि १ सय ५० माइक्रोग्राम एयर क्वालिटी इन्डेक्सलाई अति प्रदूषितका रूपमा लिई मास्क अनिवार्य लगाउनुपर्ने हुन्छ भने १५० भन्दा माथिको प्रदूषण भए खतरनाक परिस्थितिका रूपमा हेरिन्छ।पछिल्ला ३ दिनमा १ सय ५० देखि
काठमाडौं : शहर के हो? भौतिक सुविधाले सम्पन्नताको मानक वा मान्छेको भिड? भौतिक सुविधा शहरको विशेषता हो। तर, कतिपयका लागि सपना हो। कतिका लागि जिउने आधार हो। मान्छेको भिड र उनीहरूको सपनाले घेरिन्छ शहर। अवसर र चुनौतीको सार हो शहर।अहिलेका चल्तीका दोहोरी गायक वसन्त विश्वकर्मालाई कुनै बेला शहर अवसरै अवसरको शहर हो भन्ने लाग्थ्यो। गायक बन्ने सपना देखेर उनी वि.स २०७२ को शरद ऋतुको समयमा उनी उपत्यका छिरेका थिए।उपत्यका छिरेकै भोलिपल्टै उनलाई महसुस भयो, 'क्या गज्जबको शहर! क्षमता छ भने यो अवसरै अव
नेपालको राजधानी काठमाडौं उपत्यका विश्व अति वायु प्रदूषित शहर सूचीको चौथो स्थानमा उक्लिएको छ । विश्वभरको वायु प्रदूषण स्थितिबारे अद्यावधिक जानकारी दिइरहेको आइक्यूएअरडटकमका अनुसार यतिखेर काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचक १६९ आइक्यू छ । शून्यदेखि ५० सम्म एक्यूआई हुँदा मात्रै सो स्थान स्वस्थ मान्न सकिन्छ । भारतको राजधानी दिल्ली यतिखेर विश्वकै अति प्रदूषित शहर भएको छ । त्यहाँको युएस एक्यूआई २१० पुगेको छ । दोस्रो स्थानमा रहेको पाकिस्तानको लाहोर शहरको एक्यूआई १८६ र तेस्रो स्थानमा रहेको भारतकै क
१४ कात्तिक, काठमाडौं । इथियोपियाको टिगरे क्षेत्रमा सक्रिय विद्रोही समूहले रणनीतिक महत्व बोकेको एक शहर कब्जा गरेका छन् । टिगरे विद्रोहीका एक प्रवक्ता र स्थानीयका अनुसार विद्रोही लडाकुले अमहारा क्षेत्रस्थित डेस्सी शहर कब्जा गरेका हुन् । राजधानी अदिस अबाबाबाट ३८५ किलोमिटर टाढा रहेको ठूलो शहर कब्जामा लिनु विद्रोहीको महत्वपूर्ण उपलब्धि मानिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका […]
१२ कात्तिक, काठमाडौं । ‘सुन्दर र सुखी जीवनको आधार : जलवायु उत्थानशीलताका लागि शहरको अनुकूलन’ भन्ने नारासहित विश्व शहर दिवस मनाइने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शहरी विकास तथा भवन निर्माण विभागले हरेक वर्ष अक्टोबर ३१ मा मनाइने विश्व शहर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउने जानकारी दिएको हो । पत्रकार […]
१० भदौ, काठमाडौं । नेपाली फिल्म ‘लुट’सँगै काठमाडौंबारे एउटा डाइलग हिट भयो, गिद्धैगिद्धको शहर ।’ आज भोलि भने काठमाडौं उपत्यका फोहोरै फोहोरको शहर जस्तो लाग्छ । जता हिँड्यो, सडक वरिपरि फोहोरको डंगुर छ । नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइट जाने सडक बिग्रिएको कारण देखाएर काठमाडौं उपत्यकामा तीन सातादेखि फोहोर संकलन गर्न छाडिएको छ । घरायसीदेखि व्यापारिक […]