इथियोपियाको महत्वपूर्ण शहर विद्रोहीको कब्जामा

१४ कात्तिक, काठमाडौं । इथियोपियाको टिगरे क्षेत्रमा सक्रिय विद्रोही समूहले रणनीतिक महत्व बोकेको एक शहर कब्जा गरेका छन् । टिगरे विद्रोहीका एक प्रवक्ता र स्थानीयका अनुसार विद्रोही लडाकुले अमहारा क्षेत्रस्थित डेस्सी शहर कब्जा गरेका हुन् । राजधानी अदिस अबाबाबाट ३८५ किलोमिटर टाढा रहेको ठूलो शहर कब्जामा लिनु विद्रोहीको महत्वपूर्ण उपलब्धि मानिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका […]

सम्बन्धित सामग्री

घर वा शहर निर्माण गर्दा आदिवासीको सीप र शिल्प कति महत्वपूर्ण हुन्छ ?

गल्तीहरुले केही पाठ सिकाएर जान्छ । मेलबर्न शहर (अष्ट्रेलिया)को प्रारम्भिक चरणमा निर्माण पनि त्यस्तै गल्ती थियो, जो आज आर्किटेक डिजाइनको दुनियाँमा एउटा पाठ हुनसक्छ । चाहे घर बनाइरहनुभएको छ, व्यवसायिक भवन बनाइरहनुभएको छ वा त शहर नै । आदिवासीको ज्ञान, सीप, शिल्प कति महत्वपूर्ण हुन्छ भन्ने एउटा दृष्टान्त पेश गर्छ यसले । अग्रेजहरु सुन खानी […]

युक्रेनकाे महत्वपूर्ण नून खानी शहर नियन्त्रणमा लिएको रूसकाे दावी

एजेन्सी । रुसले युक्रेनका महत्वपूर्ण नून खानी खानी रहेकाे शहर नियन्त्रणमा लिन सफल भएको दावी गरेको छ । रुसले लामो समयको युद्धपछि युक्रेनको नून खानी रहेको शहर आफ्नो नियन्त्रणमा लिएको दावी गरेको हो । यो सफलताले युक्रेनमाथिको विजयको महत्वपूर्ण खुड्किलाे भएको रुसी अधिकारीहरुले दावी गरेका छन् । तर युक्रेनका अधिकारीहरुले भने युद्ध जारी रहेको भन्दै […]

युक्रेनकाे सेभेरोदोेनेत्स्क शहर पूर्ण रूपमा रुसको कब्जामा

काठमाडौं । युक्रेनकाे सेभेरोदोेनेत्स्क शहर रुसी सेनाले कब्जा गरेकाे छ । युक्रेनको मारियुपाेल शहर कब्जामा लिएको केही सातामा नै रुसले सेभेरोदोेनेत्स्क शहरमाथि कब्जा जमाएको हो । सो शहरमा रहेको एजोट केमिकल प्लान्टमा रुसी गोलाबारीबाट लुकेका कैयौं व्यक्तिले अहिले उक्त स्थान खाली गर्न थालेका छन् । रुसी सेनाले युक्रेनको महत्वपूर्ण शहर मारियुपाेलपछि नियन्त्रणमा लिएको यो शहर […]

युक्रेनी शहर सेभेरोदोनेत्स्कको ठूलो भाग रुसी सेनाको कब्जामा

रुसी सेनाले पूर्वी युक्रेनको महत्वपूर्ण शहर सेभेरोदोनेत्स्कलाई ठूलो मात्रामा नियन्त्रणमा लिएको त्यहाँका गभर्नरले पुष्टि गरेका छन् ।

युक्रेनको रणनीतिक शहर मारिओपोल भग्नावशेषमा परिणत हुँदै

एक महिनादेखिको रुसी भीषण आक्रमणको सामना गरिरहेको युक्रेनको रणनीतिक शहर मारिओपोल भग्नावशेषमा परिणत हुन थालेको छ । रुसी सेनाको निरन्तर र भयानकगोलाबारी खेपिरहेको मारिओपोल शहरको नियन्त्रणलाई रुसले प्रतिष्ठाको विषय समेत बनाएको छ। मारिओपोल शहर युक्रेनको सबैभन्दा महत्वपूर्ण रणनीतिक बन्दरगाह पनि हो । भौगोलिक रुपमा महत्वपूर्ण रणनीतिक अवस्थितीमा रहेको यो शहरलाई पूर्ण रुपमा नियन्त्रणमा लिएपछि यस […]

युक्रेनको युद्ध : रुसका लागि मारियुपोल यति महत्वपूर्ण किन ?

रुससँग युक्रेनको युद्धमा मारियुपोलमा सबैभन्दा धेरै बमबारी भएको छ र यसै कारण यो शहर सर्वाधिक क्षतीग्रस्त भएको छ । लगातार रुसी हमला भोग्नुपरिररहेको मारियुपोल युक्रेनमा मस्कोको सैन्य अभियानको हिसाबले सबैभन्दा महत्वपूर्ण छ । तर किन ?यो शहरमा कब्जा गर्नु रुसका लागि रणनीतिक जीत साबित हुनेछ र यस्तो भएकाो खण्डमा युक्रेनलाई एउटा ठूलै झट्का लाग्नेछ । यस्तो किन त ? यसका चार मुख्य कारण छन् ।१. क्राइमिया र डोनबासबीच ल्याण्ड करिडोरःभौगोलिक रुपमा मारियुपोल निकै सानो शहर हो तर क्राइमियामा कब्जा गरेपछि यो

युक्रेनको महत्वपूर्ण शहर रुसी फौजको कब्जामा, रातभर कर्फ्यू

काठमाडौँ- दक्षिण युक्रेनको महत्वपूर्ण शहर रुसी फौजको नियन्त्रणमा पुगेको छ । दक्षिण युक्रेनको खेर्सन शहर रुसी फौजको नियन्त्रणमा पुगेको हो । नियन्त्रणमा लिएपछि रुसी फौजले त्यस शहरमा कर्फ्यू समेत लगाएको छ । शहरका मेयर इगोर कोलिखाएभले सामाजिक सञ्जालमार्फत शहरको नगर प्रशासन भवनमा रुसी फौजले प्रवेश गरेको र त्यहाँ कर्फ्यू लगाइएको बताएका हुन् । उनले स्थानीयमाथि आक्रमण नगर्न […]

अफगानिस्तान तालिबानको हातमा, राजधानी काबुलबाहेक सबै शहर कब्जा

एजेन्सी, साउन ३१ । अफगानिस्तानस्थित तालिबानको हातमा पुग्न अब राजधानी काबुल मात्रै बाँकी रहेको छ । राजधानीनजिकको अर्को ठूलो शहर जलालबाद नियन्त्रणमा लिएसँगै अब काबुल मात्रै नियन्त्रणमा जान बाँकी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । तालिबान लडाकुले पछिल्लोपटक पूर्व क्षेत्रको महत्वपूर्ण मानिएको शहर जलालबाद कब्जा गरेका हुन् । तालिबानी लडाकुले बिना रक्तपातपूर्ण युद्ध बिना […]

अफगानिस्तानकाे महत्वपूर्ण शहर मजार–ए–शरीफ तालीबानकाे कब्जामा

एजेन्सी ।  तालिवानी लडाकूहरुले अफगानिस्तान सेनाको बलियो उपस्थिति रहेको र सरकारको मुख्य गढ मानिएको अर्को प्रमुख शहर मजार–ए–शरीफ नियन्त्रणमा लिएको छन् । यो आक्रमणलाई अफ्गान सरकारले सबैभन्दा ठूलो झट्काको रुपमा लिएको छ । बीबीसीका अनुसार तालिवानले अफगानिस्तानका अधिकांश स्थान नियन्त्रणमा लिइसकेको छ भने तालिबानी लडाकु राजधानी काबुलको नजिकै पुगिसकेका छन् । पछिल्लो एक महिनायता हिंसात्मत […] The post अफगानिस्तानकाे महत्वपूर्ण शहर मजार–ए–शरीफ तालीबानकाे कब्जामा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

तालिबानको कब्जामा आर्थिक रुपमा महत्वपूर्ण उत्तरी शहर मजार–ए–शरीफ

तालिबान बिद्रोहीले अफगानिस्तानको उत्तरी क्षेत्रमा सरकारको नियन्त्रणमा रहेको अन्तिम प्रमुख शहर मजार–ए–शरीफ पनि कब्जा गरेका छन् । मजार–ए–शरीफलाई परम्परागत रुपमा तालिबान विरोधी शहरका रुपमा लिने गरिन्छ । सो शहर पनि कब्जामा लिनु तालिबानका लागि ठूलो सफलता ठानिएको छ । अमेरिकी सैनिक फिर्ता हुने क्रम अन्तिम चरणमा पुगेसँगै तालिबानले ग्रामीण इलाका हुँदै शहरी क्षेत्रमा आफ्नो प्रभाव […]