जनकपुरधाम- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएका विरूद्ध मधेस प्रदेशमा विरोध प्रदर्शन सुरू भएको छ । मधेस केन्द्रित दल विरोध प्रदर्शनमा उत्रेका छन् भने मधेस सरकारमा प्रतिनिधित्व गर्ने सत्ता गठबन्धनका मन्त्रीसहित प्रतिपक्षी दल समेत राष्ट्रपतिको कदम असंवैधानिक भएकाे भन्दै आपत्ति जनाउन थालेका छन् ।
...