राष्ट्रपतिविरुद्ध मधेशमा प्रदर्शन सुरू

जनकपुरधाम- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएका विरूद्ध मधेस प्रदेशमा विरोध प्रदर्शन सुरू भएको छ । मधेस केन्द्रित दल विरोध प्रदर्शनमा उत्रेका छन् भने मधेस सरकारमा प्रतिनिधित्व गर्ने सत्ता गठबन्धनका मन्त्रीसहित प्रतिपक्षी दल समेत राष्ट्रपतिको कदम असंवैधानिक भएकाे भन्दै आपत्ति जनाउन थालेका छन् । ...

सम्बन्धित सामग्री

राजीनामाको माग गर्दै राष्ट्रपतिविरुद्ध मधेसमा चार दिनदेखि प्रदर्शन जारी

काठमाडौँ । मधेस प्रदेशमा चार दिनदेखि राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन भइरहेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि मधेसवादी दलहरूले निरन्तर रूपमा राष्ट्रपतिविरुद्ध प्रदर्शन गरिरहेका छन् । राष्ट्रपतिको राजीनामा माग गर्दै शुक्रबार पनि जनकपुरधाम जनक चोकस्थित प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी ९जसपा०को नेतृत्वमा शुक्रबार भएको प्रदर्शनमा राष्ट्रपति भण्डारीको राजीनामा माग गर्दै नेता तथा कार्यकर्ताहरूले […]

संयुक्त विद्यार्थी संगठनको राष्ट्रपतिविरुद्ध विरोध प्रदर्शन

त्यस्तै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु नेकपा एमालेको अन्त्यको सुरु भएको बताइन्। उनले राष्ट्रपतिलाई शस्तलनिवासमा बस्ने अधिकार नरहेको भन्दै शीतलनिवासबाट चपल...

सत्ता गठबन्धन निकट विद्यार्थी संगठनद्वारा राष्ट्रपतिविरुद्ध प्रदर्शन

काठमाडौं । सत्तारूढ दलनिकट विद्यार्थी संगठनहरूले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै प्रदर्शन गरेका छन् । बिहीबार माइतीघर मण्डलामा गठबन्धनका संयुक्त विद्यार्थी संघले राष्ट्रपतिविरुद्ध धर्ना दिँदै प्रदर्शन गरेका हुन् । संघीय संसदको दुवै सदनबाट पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संविधान नै मिचेको आरोप लगाउँदै […]

राष्ट्रपतिविरुद्ध विराटनगरमा प्रदर्शन

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध विराटनगरमा पनि प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी (जसपा)ले विराटनगरमा उक्त कदमको विरोध गर्दै प्रदर्शन गरेको हो । विराटनगरको मेनरोडस्थित हनुमान मन्दिर अगाडि प्लेकार्ड र ब्यानरसहित जसपाका नेता तथा कार्यकर्ताले राष्ट्रपतिविरुद्ध नाराबाजी गरे । प्रदर्शनका क्रममा उनीहरूले ‘अरू केही जान्दैनौं, व्यवस्थापिका माथिको हस्तक्षेप मान्दैनौं, संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक ‘कु’को

राष्ट्रपतिविरुद्ध नागरिताविहीन संघर्ष समितिको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । नागरिताविहीन संघर्ष समितिले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उनीहरूले आज माइतीघरमा गएर विरोध प्रदर्शन गरेका हुन् ।  उनीहरूले राष्ट्रपतिविरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेका थिए । साथै राष्ट्रपतिविरुद्ध नाराबाजी पनि गरेका थिए ।  तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

जनमत पार्टीले गर्‍यो राष्ट्रपतिविरुद्ध प्रदर्शन

जनकपुरधाम – डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ता गरेको विरोधमा प्रदर्शन गरेको छ। सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिराहाको गोलबजार सडकखण्ड अवरुद्ध गरी जनमत पार्टीका कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार फिर्ता गरेकी छन्। जसको […]

ब्राजिलियन राष्ट्रपतिविरुद्ध विशाल प्रदर्शन

रियो दि जेनेरियो, (एजेन्सी) । राष्ट्रपति जाइर बोल्सोनारोविरुद्ध विरोध प्रदर्शन गर्न हजारौं ब्राजिलियन जनता ब्राजिलका शहरहरूका सडकहरूमा ओर्लेका छन् । ब्राजिलको आम निर्वाचन हुन ठ्याक्कै एक वर्ष बाँकी रहेका बेला भएको यस विरोध प्रदर्शनको आयोजना विपक्षी राजनीतिक पार्टी र ट्रेड युनियनहरूले गरेका हुन् । अधिकांश ब्राजिलियन जनता कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रपतिले चालेका […]