बुटवलमा जसपाका मेयर र उपमेयर उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

१६ वैशाख, बुटवल । जनता समाजवादी पार्टी (जसपा) बाट बुटवल उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका दुवै जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जसपाबाट मेयरमा सुरज हितान मगर र उपमेयरमा सम्झना पौडेलले मनोनयन दर्ता गरेका थिए । नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनका उम्मेदवारलाई सघाउने गरी मेयर र उपमेयरका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जसपा […]

सम्बन्धित सामग्री

जसपा : कांग्रेससँग पालुङटारको मेयर लिएपछि गोरखामा माओवादीतिर ढल्कियो

२० वैशाख, गोरखा । पालुङटार नगरपालिकाको निवर्तमान मेयर समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार दीपकबाबु कँडेलले कुनै हालतमा मेयरको उम्मेदवारी फिर्ता नगर्ने अडानमा थिए । तर जनता समाजवादी पार्टी (जसपा)का डा. बाबुराम भट्टराईको जोडबलका कारण शीर्ष नेताहरु सहमत भए । पालुङटारको उपमेयर र गोरखा नगरपालिकाको मेयर र उपमेयरमा आफ्नो उम्मेदवारलाई जसपाले समर्थन गर्ने गरी कांग्रेसले बलपूर्वक […]

जनकपुरधाम उपमहानगरमा मेयर पदका दुईसहित १५ जनाले लिए उम्मेदवारी फिर्ता

स्थानीय तह निर्वाचन अन्तर्गत जनकपुरधाम उपमहानगरको मेयरसहित विभिन्न पदमा उम्मेदवारी दिएका १५ जनाले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरधाम उपमहानगरपालिकाले दिएको जानकारी अनुसार मेयर पदमा दुई जना, उपमेयर पदमा १ जना, वडाअध्यक्ष पदमा ११ जना र सदस्य पदमा १ जना गरी १५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।मेयरमा उम्मेदवारी फिर्ता लिनेहरूमा वैद्यनाथप्रसाद साह र नन्दनकुमार भगत छन् । यस्तै विभिन्न वडाको अध्यक्ष पदमा उम्मेदवारी दिएका ११ जना र वडा सदस्

हेटौंडामा ४९ जनाले लिए उम्मेदवारी फिर्ता

हेटौंडा– हेटौंडा उपमहानगरपालिकामा ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।  ३ जना मेयरका उम्मेदवार र २ जना उपमेयरका उम्मेदवार सहित ४९ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए । पाँच दलीय सत्ता गठबन्धनमध्ये जसपा नेपालले मेयर र उपमेयर दुवैमा उम्मेदवारी दिएको थियो । जसपाले उम्मेदवारी दिएपछि हेटौंडामा […]

बुटवलमा जसपाको उम्मेदवारी फिर्ता

बुटवल- जनता समाजवादी पार्टी (जसपा) बाट बुटवल उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका दुवै जनाले  शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन्। उनीहरुले सत्तारुढ गठबन्धनका उम्मेदवारलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिएका हुन्। बुटवलमा जसपाबाट मेयरमा सुरज हितान मगर र उपमेयरमा सम्झना पौडेलले उम्मेदवारी दर्ता गराएका थिए। मेयरमा कांग्रेसका खेलराज पाण्डेय र उपमेयरमा एकीकृत समाजवादीका चिनबहादुर गुरुङलाई […]

हेटौंडाका ३ मेयर र २ उपमेयरसहित ४९ जनाद्वारा उम्मेदवारी फिर्ता

हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका ३ जनाले मनोनयन फिर्ता गरेका छन् । हेटौंडाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका दुई दल र एक जना स्वतन्त्र उम्मेदवारले मनोनयन फिर्ता गरेका हुन् ।दलबाट मनोनयन फिर्ता गर्नेमा गठबन्धनको दल जनता समाजवादी पार्टीकी दिपा लामा, नेपालको लागि नेपाली दलका सुकुन्द प्रसाद आचार्य र स्वतन्त्रतर्फकी सुरक्षा रिजालले मनोनयन फिर्ता लिएका हुन् ।यस्तै उपमेयर पदमा उम्मेदवारी दिएका २ दलका उम्मेदवारले मनोनयन फिर्ता गरेका छन् । उम्मेदवारी फिर्ता गर्नेमा जनता सम

नेकपा एसका मेयर र उपमेयरसहित १० जनाले लिए उम्मेदवारी फिर्ता

सिरहा – वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका एक मेयर र एक उपमेयरसहित १० जनाले उम्मेदवारी फिर्ता लिएका छन्। नेकपा एकीकृत समाजवादीका तर्फबाट गोलबजार नगरपालिकामा मेयर पदका उम्मेदवार धर्मनाथ महतो र उपमेयर पदका उम्मेदवार गोमा लम्सालसहित १० जनाले उम्मेदवारी फिर्ता लिएका हुन्। नेकपा एसकै तर्फबाट वार्ड नम्बर ६ का वडा […]

विराटनगरमा तीन मेयर र दुई उपमेयरको उम्मेदवारी फिर्ता

१६ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका तीन र उपमेयरमा उम्मेदवारी दिएका दुई जनाले मनोनयन दर्ता फिर्ता लिएका छन् । बिहीबार तीन मेयर, दुई उपमेयर, ७ वडाध्यक्षसहित २३ जना उम्मेदवारले मनोनयन फिर्ता गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार मेयरमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दिएका टंकप्रसाद गौतम, नेपाल […]

एकीकृत समाजवादीका मेयरसहित १० जनाले लिए उम्मेदवारी फिर्ता

यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका सिरहाका एक मेयर र एक उपमेयरसहित १० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट गोलबजार नगरपालिकामा मेयर पदका उम्मेदवार धर्मनाथ महतो र उपमेयर पदका उम्मेदवार गोमा लम्सालसहित १० जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।नेकपा एसकै तर्फबाट  वार्ड नम्बर ६ का वडा अध्यक्ष, महिला सदस्य र दलित महिला सदस्यले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत शिवप्रसाद आचार्यले जानकारी दिए । त्यसैगरी स्वतन्त्र

चन्द्रागिरिबाट माओवादीका मेयर र उपमेयरका उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौँ- नेकपा माओवादी केन्द्रले काठमाडौंको चन्द्रागिरि नगरपालिकाको मेयर र उपमेयर दुवै पदबाट उम्मेदवारी फिर्ता लिएको छ। सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्दै माओवादीका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका हुन्। माओवादीका मेयरका उम्मेदवार दिलबहादुर श्रेष्ठ र उपमेयरकी उम्मेदवार रुपा महर्जनले उम्मेदवारी फिर्ता लिएपछि चन्द्रागिरिमा गठबन्धनका उम्मेदवारलाई सहज भएको हो। केन्द्रबाट आएको निर्देशन अनुसार उम्मेवारी फिर्ता लिएको उनीहरुले जानकारी […]

चन्द्रागिरिबाट माओवादी केन्द्रको मेयर र उपमेयरको मनोनयन फिर्ता

१६ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंको चन्द्रागिरि नगरपालिकाको मेयर र उपमेयर दुवै पदबाट उम्मेदवारी फिर्ता लिएको छ । मेयर उम्मेदवार दिलबहादुर श्रेष्ठ र उपमेयर उम्मेदवार रुपा महर्जनले उम्मेदवारी फिर्ता लिएका हुन् । सत्ता गठबन्धनकोकेन्द्रबाट आएको निर्देशन अनुसार आफूहरुले उम्मेदवारी फिर्ता लिएको महर्जनले जानकारी दिइन् । चन्द्रागिरिमा नेपाली कांग्रेसबाट मेयर पदमा घनश्याम गिरी र […]