हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका ३ जनाले मनोनयन फिर्ता गरेका छन् । हेटौंडाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका दुई दल र एक जना स्वतन्त्र उम्मेदवारले मनोनयन फिर्ता गरेका हुन् ।दलबाट मनोनयन फिर्ता गर्नेमा गठबन्धनको दल जनता समाजवादी पार्टीकी दिपा लामा, नेपालको लागि नेपाली दलका सुकुन्द प्रसाद आचार्य र स्वतन्त्रतर्फकी सुरक्षा रिजालले मनोनयन फिर्ता लिएका हुन् ।यस्तै उपमेयर पदमा उम्मेदवारी दिएका २ दलका उम्मेदवारले मनोनयन फिर्ता गरेका छन् । उम्मेदवारी फिर्ता गर्नेमा जनता सम