कृषि विकास कार्यालय मुगुका तत्कालीन प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मुगु । कृषि  विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख र वडाध्यक्ष सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू विरुद्ध सिँचाई कुलो निर्माणका लागि विनियोजित बजेट अनियमितता गरेको भन्दै विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरेको हो ।  कर्मचारी, जनप्रतिनिधि तथा उपभोक्ता समितिका पदाधिकारीहरूको मिलेमतोमा छायानाथ रारा नगरपालिका १० स्थित […] The post कृषि विकास कार्यालय मुगुका तत्कालीन प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

अनुदान हिनामिना गरेको कसुरमा ६ जना विरुद्ध मुद्दा

जिल्ला कृषि विकास कार्यालय हुम्लाको अनुदान रकम हिनामिना गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक कृषि ज्ञान केन्द्र हुम्लाका तत्कालीन निमित्त प्रमुख रामसुरत पाल (गडरिया)सहित ६ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुगु कृषि विकास कार्यालयका प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मुगु । कृषि विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख र वडाध्यक्ष सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू विरुद्ध सिँचाई कुलो निर्माणका लागि विनियोजित बजेट अनियमितता गरेको भन्दै विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरेको हो । कर्मचारी, जनप्रतिनिधि तथा उपभोक्ता समितिका पदाधिकारीहरूको मिलेमतोमा छायानाथ रारा नगरपालिका १० […]

हुम्लामा हाइटेक नर्सरी स्थापनामा चार लाख भ्रष्टाचार

हुम्लामा हाइटेक नर्सरी स्थापना गर्दा अनियमितता गरेको आरोपमा कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख चन्द्रभुषण झासहित चार जनाविरुद्ध चार लाख ३८ हजारको भ्रष्टाचार मुद्दा दायर भएको छ।

कृषि कार्यालयका प्रमुखसहित नौ जनाविरुद्ध ६६ लाखको भ्रष्टाचार मुद्दा

कालिकोटको कृषि ज्ञान केन्द्र (हाल कृषि विकास कार्यालय) का तत्कालीन निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेतसहित नौ जनामाथि ६६ लाख ५० हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।