हुम्लामा हाइटेक नर्सरी स्थापनामा चार लाख भ्रष्टाचार

हुम्लामा हाइटेक नर्सरी स्थापना गर्दा अनियमितता गरेको आरोपमा कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख चन्द्रभुषण झासहित चार जनाविरुद्ध चार लाख ३८ हजारको भ्रष्टाचार मुद्दा दायर भएको छ।

सम्बन्धित सामग्री

भ्रष्टाचारका नयाँ बहाना बने कर्णालीका ‘हाइटेक’ नर्सरी

कर्णाली प्रदेश सरकारले चार वर्षको अवधिमा उच्च प्रविधियुक्त (हाइटेक) नर्सरी कार्यक्रमका लागि ३२ करोड ८६ लाख रुपैयाँ विनियोजन गर्‍यो । तर, कुल खर्च भने १० करोड मात्र हुन सकेको छ । एकातिर वन र कृषि क्षेत्रको विकासका साथै रोजगार सिर्जनाका लागि विनियोजित बजेट फ्रिज हुन पुगेको छ भने अर्कोतिर खर्च भएको रकम पनि दुरुपयोग भएको छ ।

‘हाइटेक’ नर्सरी स्थापनाका नाममा भ्रष्टाचार, अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–५ आलीमा स्थापना गरिएको ‘हाइटेक’ नर्सरी निर्माणमा अनियमितता भएको भन्दै वन अधिकृतसमेत उक्त कार्यमा संलग्नविरुद्ध विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ।अख्तियारले दायर गरेको मुद्दामा उच्च प्रविधिको नर्सरी स्थापना गरी बाँझो तथा खाली जमिनमा वृक्षरोपण तथा जडीबुटी खेती विस्तार कार्यक्रममा रकम भुक्तानी भई निर्माण भएको उच्च प्रविधिको नर्सरी प्रयोगमा नै नआई ८४ लाख ८६ हजार बराबरको रकम हानिनोक्सानी गरेको दा

‘हाइटेक’ नर्सरीका नाममा भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ११ जनाविरूद्ध मुद्दा

२३ फागुन, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको सिम्ता गाउँपालिका–५ आलीमा ‘हाइटेक’ नर्सरी स्थापनाका नाममा भ्रष्टाचार भएको भन्दै गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ११ जनाविरूद्ध  भ्रष्टाचार मुद्दा दायर गरेको छ । उच्च प्रविधिको नर्सरी स्थापना गरी बाँझो तथा खाली जमिनमा वृक्षरोपण तथा जडीबुटी खेती विस्तार गर्ने नाममा ८४ लाख ८६ हजार रुपैयाँ सरकारी रकम नोक्सान गरेको […]

नर्सरी नै नक्कली ! कृषि ज्ञान केन्द्रका पाँचविरुद्ध ६६ लाखको मुद्दा

काठमाडौं, चैत ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लाखौं रकम हिनामिना गर्ने कार्यमा संलग्न कृषि ज्ञान केन्द्रका कालिकोटका निमित्त कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । हाइटेक नर्सरी सञ्चालन गर्न भनी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट लिएको ६६ लाख ५० हजार लिई काम नै नगरी फछ्र्यौट गरेका […]

नर्सरी खेतीमा किसान आकर्षित

जुम्ला । पछिल्लो समय जुम्लाका किसान नर्सरी खेतीमा आकर्षित भएका छन् । जिल्लाको तिला गाउँपालिका–७ का किसान जगबहादुर बुढा यति बेला बिरुवा हुर्काउन व्यस्त छन् । जडीबुटी, डालेघाँस र फूल प्रजातिका बिरुवा हुर्काउन लागिपरेका छन् । बालबालिका हुर्काउन र नर्सरीमा बिरुवा हुर्काउन उस्तै उस्तै लाग्ने गरेको उनले बताए । यस वर्ष जगबहादुरले नर्सरीमा बिरुवा लगाएकाले कालापहाड जानुपरेको छैन । हाइटेक नर्सरी स्थापना भएपछि अहिले किसानले बिरुवा उत्पादनमा जोड दिएका छन् । हाइटेक नर्सरीभित्र उतिस, निमारो, किमु, पौलेनिया, बकाइनो, राइखन्यु, बुद्धचित्त र कल्फी प्रजातिका बिरुवा छन् । उतिस आठ हजार बिरुवा उमारिएको छ । निमारो दुई हजार ८०० बिरुवा, किमु एक हजार ५०० बिरुवा, पौलेनिय पाँच हजार बिरुवा, बकाइनो १५ हजार र राइखन्यु तीन हजार बिरुवा उत्पादन हुने पेश नेपाल जुम्लाले बताएको छ । विश्व खाद्य कार्यक्रम र वन तथा वातावरण मन्त्रालयको सहयोगमा पेस नेपालअन्तर्गतको क्याप्स कर्णाली परियोजनाले हाइटेक नर्सरी स्थापना गरेको हो । नर्सरी स्थापनामा २८ लाख ४२ हजार ५७६ लगानी गरिएको पेस नेपाल जुम्लाका सामाजिक परिचालक रीता रोकायाले बताए । नर्सरी स्थापनाबाट एक सय घरधुरीका ४५५ व्यक्ति प्रत्यक्ष लाभान्वित छन् । रासस

वृक्षारोपणका लागि अग्ला विरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय कपिलवस्तु

खाली क्षेत्रमा बृक्षारोपण गर्नका लागि डिभिजन वन कार्यालय कपिलवस्तुले ३ लाख ५८ हजार विरुवा उत्पादन गरेको छ । जिल्लाको पुर्बी भेगमा लगाउने गरी डिभिजन वन कार्यालय र सव डिभिजन वन कार्यालयका नर्सरीमा उत्पादन भएको बताइएको छ । विरुवा उत्पादनका लागि डिभिजन वन कार्यालय कपिलवस्तुले २० लाखको लागतमा हाइटेक नर्सरी निर्माण गरेको डिभिजनल वन अधिकृत ईश्वरी प्रसाद पौडेलले बताउनु भयो । वन कार्यालयको परिषर भित्र सुविधा सम्पन्न नर्सरी स्थापना भए पछि जिल्लामा पहिलो पटक धेरै वर्ष राखेर ठुलो विरुवा बनाएर स्थानान्तरण गर्ने समेत तयारी गरिएको छ । सडक सौन्र्दयीकरणका लागि गुलमोहर फुल, असोक, विरेन्द्र फुल, कल्की फुल जस्ता विरुवा ३ वर्ष नसरीमा राखी ठुला बनाएर वितरण गर्ने योजना गरिएको छ । जसले गर्दा सडक छेउ राम्रो देखिने र गाई बाख्राले समेत बिरुवाका पात खाने समस्या नहुने पौडेलले बताउनु भयो ।

हावाहुरीले नर्सरीमा लाखौं रुपैयाँको क्षति

सल्यान : शुक्रबार राति आएको हावाहुुरीले सल्यानमा लाखौंको क्षति पुगेको छ। हावाहुरीले छत्रेश्वरी गाउँपालिका–२ गुराँसेमा रहेको हाइटेक नर्सरी पूर्ण रुपमा क्षति पुर्‍याएको हो।  कर्णाली प्रदेश कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा ७५ लाख रुपैयाँ बराबरको लगानीमा एक वर्षअघि निर्माण भएको नर्सरीको छाना उडाएको हाईटेक ...

कृषि कर्ममा जमेका डिल्लीराज - Naya Patrika

मेचीनगर नगरपालिकाका एक युवाले हाइटेक नर्सरी सुरु गरेका छन् । मेचीनगर–९ मागुरमाडीका डिल्लीराज उप्रेतीले एक कट्ठा जग्गामा सुरु गरेको हाइटेक नर्सरी नगरपालिकाकै पहिलो हो । नेपाल सरकारको ९ लाख अनुदान...पूरा पढ्नुहोस् »

हाइटेक नर्सरी

जुम्लामा १ करोड १७ लाख ५९ हजार ७ सय ५० रकमको लागतमा हाइटेक नर्सरी स्थापना गरी उन्नत जातको स्याउको विरुवा उत्पादन गरिने भएको छ । स्याउ सुपरजोन कार्यक्रम जुम्लाको ८५ प्रतिशत आर्थिक सहयोग र नर्सरी धनीको १५ प्रतिशत लागतमा उक्त हाइटेक नर्सरी स्थापना भएको हो ।