काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढासहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुगुको छायाँनाथ रारा नगरपालिकामा सिँचाइ कुलो निर्माणका नाममा २३ लाख १० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।
तीनमुखेदेखि लुवाबान्ना कृषि सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष...