नाग्म–गमगडी सडकको ५२ किमि ग्राभेल

१० वटा पुल निर्माण र २० किमि पिच हुनेजुम्ला-नाग्म–गमगडी राजमार्गको ५२ किलोमिटर सडक ग्राभेल भएको छ । सडक डिभिजन कार्यालय जुम्लाले वर्षांैदेखि अलपत्र रहेको जिरोदेखि १३ किमिसम्मको ग्राभेलको काम अगाडि बढाएपछि हालसम्म ५२ किमि सडक ग्राभेल सम्पन्न भएको हो ।जुम्ला कालिकोटको सीमा क्षेत्र नाग्मदेखि मुगुको गमगडीसम्म ९३ किलोमिटर दूरी रहेको नाग्म–गमगडी राजमार्गको ५२ किमि सडक […]