वर्षाका कारण नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल रद्द

काठाडौं- नेपाल र जिम्बाब्वे ‘ए’ बीचको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेल वर्षाका कारण रद्द भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको खेल लगातारको वर्षाका कारण प्रभावित भएसँगै खेल रद्द गरिएको हो । वर्षा सुरु हुनुअघि टस हारेर ब्याटिङ गरेको जिम्बाब्वे ‘ए’ ले ४ ओभर ३ बलमा २ विकेट गुमाएर ४८ रन बनाएको थियो […]

सम्बन्धित सामग्री

नेपाल र जिम्बाब्वे 'ए' बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल र जिम्बाब्वे 'ए' बीचको दोस्रो ट्वान्टी–२० खेल भारी वर्षाका कारण रद्द भएको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा खेल चलिरहँदा भारी वर्षा भएपछि अम्पायर विनय कुमार झा र राम पाण्डेले मैदान निरीक्षण गर्दै खेल रद्द भएको जनाएका थिए । नेपालले अब तेस्रो खेल बुधबार खेल्ने छ । यसअघि भएको पहिलो...