गण्डकी र मधेश प्रदेशबीचको खेल रद्द

मूलपानी क्रिकेट मैदानमा हुने भनिएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको गण्डकी प्रदेश र मधेश प्रदेशबीचको खेल रद्द भएको छ । आज बिहीबार तय भएको प्रतियोगिता अन्तर्गत मूलपानीको पहिलो खेल वर्षाका कारण मैदान भिजेकाले रद्द भएको हो ।खेल टस समेत नभई रद्द भएको हो । यता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भने एनआरएनए र सुदूरपश्चिम प्रदेशबीच खेल भइरहेको छ । उद्घाटन खेल भने ६ ओभरको हुनेछ । प्रतियोगिता अन्तर्गत नै बिहीबार थप दुई खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा बिहीबार हुने दोस्रो खेलमा बागमती

सम्बन्धित सामग्री

एनआरएनएको विजयी सुरुवात मधेश र गण्डकीको खेल रद्द

काठमाडौं : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट बिहिबारबाट सुरु भएको छ।  प्रतियोगिताको आधिकारिक सुरुवातअघि नै क्रिकेटको राष्ट्रिय प्रतियोगिता सुरु गरिएको हो।टी-२० फर्म्याटमा जारी प्रतियोगितामा पहिलो दिनको खेलनै वर्षाले प्रभावित बनेको छ। बिहिबारनै मुलपानि मैदानमा हुने तय भएको मधेश प्रदेश र गण्डकी प्रदेश बिचको खेल टस पनि नभई रद्द गरियो। वर्षाका कारण आउट फिल्ड भिजेपछि खेल रद्द गरिएको हो।पुरुषतर्फ टियु मैदान कीर्तिपुरमा भएको उद्घाटन खेलमा गैरआवासीय नेपाली ९एनआरएनए० ले सु