जनकपुरमा चार वर्षीया बालिका अपहरण, ४ जना पक्राउ, बालिका सकुशल

जनकपुरबाट एक बालिका अपहरण भएको करिब २४ घन्टा नबित्दै अपहरणकारीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । जनकपुरको पुलचोकबाट अपहरणमा परेकी ४ वर्षीया बालिकालाई प्रहरीले अपहरणमुक्त गराउन सफल भएको छ । बालिका अपहरण गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।  जनकपुरधाम उपमहानगरपालिका १६, पुलचोकका ध्रुव मण्डलकी ४ वर्षीया छोरीको बिहीबार साँझ अपहरण भएको थियो । घरमा खेल्दै गरेकी बालिकाको अपहरण गरेपछि अपहरणकारीले १५ लाख रुपैयाँ फिरौती मागेका थिए ।बालिका अपहरणमा परेलगत्तै प्रहरी अप्रेशन सुरु गरेको थियो