‘घरको काम गर्छु कहिलेकाहीँ उँट पनि चराउँछु भन्थ्यो, ७ वर्ष बित्यो मेरो छोराको सम्पर्कै हरायो’

कृष्णप्रसाद चौहान, कपिलवस्तु । हेर्नुस् न, ७ वर्ष भइहाल्यो, छोराले फोन नगरेको ! कस्तो अवस्थामा होला अहिले । मन वेचैन भइरहन्छ । शिवमोहन चौहान हो छोराको नाम । ११ वर्ष पहिले सन् २०१२ मा भारतको बाटो भएर कुवेत गएको थियो । नियमित पैसा पठाइरहन्थ्यो । त्यही बेला आफू कुवेत जाँदाको ६० हजार रुपैयाँ ऋण पनि तिर्‍या...

सम्बन्धित सामग्री

घरको काम महिलाले मात्रै गर्नुपर्ने हो र ?

घरपरिवारबाट महिला सदस्यलाई घरायसी काममा सहयोग गरी राजनीतिमा सक्रिय बनाउन महिला सदस्यका परिवारका सदस्यसँग छलफल थालिएको छ । घर तथा चुलाचौकामा व्यस्त महिला स्थानीय सरकारको नेतृत्वमा आएपछि घरायसी कामको तालमेल मिलाउन कठिन भएका बेला कैलालीको टीकापुरमा उनीहरूका परिवारका सदस्यसँग छलफल थालिएको हो । दलित महिला केन्द्र नेपालले टीकापुर नगरपालिकाका महिला तथा दलित महिला सदस्य र …

गिटी फोडेर घर व्यवहार चलाउँदै जुम्लाका महिला

जुम्लाको गुठिचौर गाउँपालिका ४ की ४८ वर्षीय देउली जैसी घरको काम सकाएर बचेको समयमा गिटी फोड्छिन्। उनी दैनिक एक हजार रुपैयाँ कमाउँछिन्। उनी घरको काम पनि छुटाउँदिनन्। बचेको समय पनि सदुपयोग गरेर गिटी फोड्छिन्।

पुरुषले घरको काम किन देख्दैनन् ?

पुरुषले काम गर्न चाहेमा पनि घरको काम प्रायः महिलाको जिम्मेवारीमा रहन्छ । किन यस्तो हुन्छ त भन्ने प्रश्नको जवाफ बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका दार्शनिकहरूले खोजेका छन् । कामलाई कसरी बुझिन्छ, त्यो महिला र पुरुषमा भिन्न भिन्न हुने उनीहरु बताउँछन् ।जब महिलाहरूले भान्साकोठामा फोहोर बेसिन देख्छन्, उनीहरुलाई त्यो सफा गर्नुपर्ने ठाउँ जस्तो लाग्छ तर पुरुषका लागि यो त्यो ठाउँ मात्रै हो जहाँ पाउरोटीको टुक्रा इत्यादि छन् । शोधकर्ताको यो अनुसन्धान प्रतिष्ठित पत्रिका फिलोसोफी एन्ड फिनोमेनोलोजिकल रिसर्चम

जोर्डनमा घरको काम गर्न नेपालबाट वर्षेनि पुग्छन् एक हजार महिला

काठमाडौं :  सरकारले २०७३ देखि नेपाली महिलालाई घरेलु कामदारमा पठाउन प्रतिबन्ध लगायो। विभिन्न मुलुकमा घरेलु कामदारमा जाने महिला असुरक्षित भएको भन्दै रोक लगाएको ६ वर्ष पुग्न लाग्दा पनि प्रतिबन्ध फुकुवा हुन सकेको छैन।नेपाली महिला घरेलु कामदारका रूपमा जाँदा विभिन्न समस्या देखिएको भन्दै सरकारले रोक लगाएको थियो। २०७२ सालमा ‘वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका’ जारी भएको थियो। सरकारले २०७३ चैतबाट लगाएको प्रतिबन्ध आजसम्म फुकुवा भएको छैन।सरकाले महिलालाई प्रतिबन्ध

गिटी फोडेर घर व्यवहार चलाउदै जुम्लाका महिला

जुम्लाको गुठिचौर गाउँपालिका ४ की ४८ वर्षीया देउली जैसी घरको काम सकाएर बचेको समयमा गिटी फोड्छिन्। उनी दैनिक एक हजार रुपैयाँ कमाउँछिन्।...

तँ केटी होस् कि क्या हो ? घरको काम मात्र गर्छस् !

घनाजंगलको बीचबाट बग्ने नदी छेउमा आधा भत्किएको छाप्रोमा बस्छन् उनी । पानी पर्दा चुहिने त्यो घरमा उनीसँगै उनका बाआमा पनि बस्छन् । ज्याला मजदूरी गर्न उनका बाआमा खोलो तरेर अर्को गाउँमा जान्छन् । छाप्रोका झ्यालका काठ पनि कुहिएर भत्किने अवस्थामा छन् । स्कुल जाने समय बाहेक उनी घरबाट विरलै बाहिर निस्कन्छन् । स्कुल नगएको दिन […]

जहाँ श्रीमतीहरुले घरको काम एक्लै गर्नुपर्दैन, श्रीमानहरु सघाउँछन्

कैलालीको टीकापुरको पुछरीका सन्तोषकुमार चौधरीका तीन सन्तान छन् । सन्तोषले भैँसीपालन व्यवसाय गर्नुभएको छ । उहाँले आफ्नो व्यवासयिक कामसँगै श्रीमतीलाई घरको काममा समेत सघाउनुहुन्छ । त्यसका कारण उहाँका बच्चा र श्रीमतीको स्वास्थ्य राम्रो छ । “तीन सन्तान हुर्काउँदा श्रीमतीलाई आराम र पोषिलो खानेकुरा आवश्यक थियो, त्यो समयमा उनले अरु बेला जस्तो घर तथा खेतबारीको काम …

घुम्नमा औधी रुचि छ, घरको काम गर्न आउँदैन : अरुणा शाही

५ माघ, काठमाडौं । अरुणा शाही राष्ट्रिय महिला भलिबल टिमकी कप्तान हुन् । १३-१४ वर्षको उमेरदेखि नै भलिबल खेल्दै आएकी शाही खेलसँगै अध्ययनलाई पनि निरन्तरता दिइरहेकी छन् । बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप नेपाली महिला भलिबलको अहिलेसम्मकै स्मरणीय प्रतियोगिता हो । यो प्रतियोगितामा नेपाली टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको थियो । […]

घरको काम गर्न के-को लाज ?

मानिसहरु आफुलाई फिट राख्नका लागि अनेक किसिमका उपायहरु गर्छन । यदि उनीहरुले फिटनेसको लागि नै समय निकाल्न सकेनन् भने धेरै रोगहरुबाट घेरिन्छन् । तर, के तपाईंलाई थाहा छ, घरको काम पनि आफुलाई फिट राख्ने एउटा …