घनाजंगलको बीचबाट बग्ने नदी छेउमा आधा भत्किएको छाप्रोमा बस्छन् उनी । पानी पर्दा चुहिने त्यो घरमा उनीसँगै उनका बाआमा पनि बस्छन् । ज्याला मजदूरी गर्न उनका बाआमा खोलो तरेर अर्को गाउँमा जान्छन् । छाप्रोका झ्यालका काठ पनि कुहिएर भत्किने अवस्थामा छन् । स्कुल जाने समय बाहेक उनी घरबाट विरलै बाहिर निस्कन्छन् । स्कुल नगएको दिन […]