स्पेनका एक न्यायाधीशले एकजना पुरुषलाई आफ्नी पूर्व पत्नीलाई २५ वर्षको घरको काम लगाएबापत २ लाख १५ हजार डलर तिर्न आदेश दिएका छन् । उनले दम्पती हुँदा विशेष रूपमा घरको काम सम्हालेकी थिइन् । इभाना मोरलले आफ्नो २५ वर्षको वैवाहिक जीवनमा दम्पतीका लागि कामको बोझ रहेको तर्क गरेपछि मुद्दा जितेकी हुन् । अदालतले मोरलका पूर्व पतिलाई […]