‘व्याख्यात्मक घोषणा’मा अमेरिका सकारात्मक

‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी संसदबाट अनुमोदन गर्ने सत्तारुढ दलको निर्णयप्रति अमेरिकाले सकारात्मक संकेत दिएको छ । यसअघि एमसीसी सम्झौता संशोधन नगरी अनुमोदन गर्न नहुने अडानमा रहेका सत्तारुढ गठबन्धन  ‘व्याख्यात्मक घोषणा’ सहित अनुमोदन गर्न तयार भएसँगै सत्तारुढ दलका नेताहरुले यसबारे अमेरिकी अधिकारीहरुसँग शनिबार साँझ टेलिफोन सम्पर्क गरेक थिए । ‘एमसीसीमा व्याख्यात्मक घोषणा गर्ने दलहरूको निर्णयमा अमेरिकी अधिकारीहरुले समेत सकारात्मक संकेत दिएकाले हामी

सम्बन्धित सामग्री

अमेरिका र भारतमा कमजोर पारिँदै सकारात्मक पहलकदमी

केजात, नश्ल, लिंग, धर्म वा जन्मिँदा तय हुने अन्य पहिचानका आधारमा भिन्न व्यवहार वाञ्छनीय हुन्छ ? जुन २०२३ मा अमेरिकाको सर्वोच्च अदालतले यस प्रश्नको उत्तरमा स्पष्ट रूपमा ‘हुन्न’ भन्ने जवाफ...

प्रधानमन्त्रीको अमेरिका भ्रमणले विदेश नीतिलाई बलियो बनाउँछ : पुष्पा भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले अन्तर्राष्ट्रिय विदेश नीतिलाई बलियो बनाउन साझा विदेश नीति निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै सचेतक भुसालले सो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका हाईलेभल भिजिट भन्ने कुरा नेपालको लागि अत्यन्त सकारात्मक रहेको पनि बताउनुभयो । सचेतक भुसालले प्रधानमन्त्रीको अमेरिका […]

प्रधानमन्त्रीको अमेरिका भ्रमण नेपालका लागि सकारात्मक हुनेछः पुष्पा भुसाल

काठमाडौँ – कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले अन्तर्राष्ट्रिय विदेश नीतिलाई बलियो बनाउन साझा विदेश नीति निर्माण गर्न आवश्यक रहेको बताएकी छन्। अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा शुक्रबार सचेतक भुसालले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका ‘हाई लेभल भिजिट’ भन्ने कुरा नेपालका लागि अत्यन्त सकारात्मक रहेको पनि बताइन्। उनले प्रधानमन्त्रीको अमेरिका भ्रमण नेपालको विदेश नीतिलाई बलियो बनाउन सकारात्मक भ्रमण […]

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणलाई रोक्नुहुन्न : पुष्पा भुसाल

काठमाडौं : नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणलाई सकारात्मक रुपमा लिनुपर्ने बताएकी छन्। अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) विवादमा परेपछि संसदको अन्तरार्ष्ट्रिय सम्बन्ध समितिको बैठकमामा भुसालले उक्त भनाई राखेकी हुन्। 'अमेरिका भ्रमण प्रमको सकारात्मक मान्नु पर्छ। विदेश नीतिमा टेकेर भ्रमण हुनुपर्छ,' भुसालले भनिन्। यसबारे प्रधानमन्त्रीले संसदमा…

नेपालको सकारात्मक सुरुवात

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध सकारात्मक सुरुवात गरेको छ । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ६ ओभरमा कुनै विकेट नगुमाई ३२ रन बनाएको छ । नेपालका आसिफ शेख २४ बलमा ४ चौकासहित २० रनमा अविजित छन् । कुशल भुर्तेल १३ […]

'चिसो मान्छे' अमेरिका र क्यानडामा पनि असार ३ मै प्रदर्शन हुने

काठमाडौं : दिपेन्द्र के खनालको लेखन, निर्देशन तथा छायांकन रहेको नेपाली फिल्म चिसो मान्छेको अमेरिका र क्यानडा राइट्स बिक्री भएको छ। कपिराइट्स बिक्री भएसँगै अमेरिका र क्यानडामा पनि असार ३ देखि नै प्रदर्शनमा आउने भएको हो। केही दिनअघि सार्वजनिक भएको फिल्मको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। विदेशमा निधन भएका श्रीमानको शव लिन आएकी श्रीमतीको प्रेमकथामा फिल्म आधारित रहेको छ। डिएस डि

अमेरिका जानुअघि क्यानडामा प्रशिक्षण गर्ने नेपालको तयारी

२८ चैत, काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकामा हुने नेपाल अमेरिका र ओमानबीच त्रिकोणात्मक शृंखला अघि नेपाल क्रिकेट टिमले क्यानडामा प्रशिक्षण गर्ने गरी नेपाल क्रिकेट संघ (क्यान)ले तयारी सुरु गरेको छ । क्यानका क्रिकेट म्यानेजर विनोद दासले क्यानडा क्रिकेट बोर्डका पदाधिकारीसँग एक चरणको छलफल हुँदा उनीहरू पनि सकारात्मक रहेको जानकारी दिए । नेपाली […]

तालिबानप्रति सकारात्मक बन्दै भारत

७ कात्तिक, काठमाडौं । तालिबान सत्तामा आएको दुई महिनाभन्दा बढी भइसकेको छ । तर हालसम्म अन्तर्राष्ट्रिय समुदायले नयाँ तालिबान सरकारलाई मान्यता दिएको छैन । वैधता र मान्यता पाउनुपूर्व तालिबानले अन्तर्राष्ट्रिय समुदायको विश्वास जित्नुपर्ने अमेरिका लगायतका मुलुकले बताउँदै आएका छन् । नेटो गठबन्धनसँगको २० वर्षे युद्धपछि पुन: सत्तामा आएको तालिबानले अन्तर्राष्ट्रिय समर्थन र वैधताका लागि प्रयास […]

अमेरिका–उत्तर कोरिया वार्ता प्रयास : सकारात्मक जवाफ प्राप्त हुने अपेक्षा

उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेषदूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरेका छन् । उत्तर कोरियाली नेता किम जङ–अनले अमेरिका र दक्षिण कोरियासँग वार्ता र विरोध दुबै गर्नेगरी आफ्ना अधिकारीहरुलाई आदेश दिएलगत्तै अमेरिकी विशेषदूत किमले सोमबार यस्तो धारणा सार्वजनिक गरेका हुन् ।उत्तर कोरिया मामिलामा रोकिएको कुटनीतिक प्रयासका बारेमा दक्षिण कोरियाली र जापानी अधिकारीहरुसँग वार्ता गर्न अमेरिकी विशेषदूत सुङ