काठमाडौं : नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणलाई सकारात्मक रुपमा लिनुपर्ने बताएकी छन्। अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) विवादमा परेपछि संसदको अन्तरार्ष्ट्रिय सम्बन्ध समितिको बैठकमामा भुसालले उक्त भनाई राखेकी हुन्।
'अमेरिका भ्रमण प्रमको सकारात्मक मान्नु पर्छ। विदेश नीतिमा टेकेर भ्रमण हुनुपर्छ,' भुसालले भनिन्। यसबारे प्रधानमन्त्रीले संसदमा…