हृदयघातका कारण भारतीय पत्रकार कमाल खानकाे निधन

भारतीय पत्रकार कमाल खानकाे निधन भएकाे छ । आज लखनउमा उनको निधन हृदयघातका कारण भएको बीबीसी हिन्दीले लेखेको छ

सम्बन्धित सामग्री

भारतीय पत्रकार रोहित सरदानाको निधन, एक हप्ता अघि देखिएको थियो कोरोना संक्रमण

भारतीय पत्रकार रोहित सरदानाको निधन भएको छ। एक साता अघि उनमा कोरोना संक्रमण देखिएपछि मेट्रो अस्पतालमा उपचार भइरहेको थियो। आज बिहान हृदयघात भएर उनको मृत्यु भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। भारतीय न्यूज च्यानल आजतकमा उनले विभिन्न टकशोहरु संचालन गर्दै आएका थिए। आजतक अघि उनले जी न्यूजमा टकशो संचालन गरेका थिए।…