काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्यालले हेटौँडामा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, मकवानपुर–१ (क) का प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, उद्योगी–व्यवसायी, यातायात व्यवसायी, कानुन व्यवसायी, विभिन्न निकायका प्रतिनिधि तथा स्थानीयसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गरेका छन् । शनिबार पूर्वमुख्यमन्त्री पौडेलसँगको भेटमा हेटौँडा र मकवानपुरको विकास, वन तथा मध्यवर्ती क्षेत्रभित्र पर्ने विकास निर्माणका काममा देखिएका समस्या, […]