रासायनिक मलको कालोबजारी गर्ने धरौटीमा छुटे

सिन्धुली । लकडाउनको मौका छोपी रासायनिक मलको कृत्रिम अभाव गरेर कालोबजारी गरेको आरोपमा पक्राउ परेका एक सहकारी

सम्बन्धित सामग्री

रासायनिक मलको कालोबजारी बढ्दै, उपभोक्ता मारमा

रामपुर (पाल्पा)- बालीनाली लगाउने समयमा हरेक वर्ष किसानले रासायनिक मल नपाएर निकै सास्ती खेप्नु परेको छ । मल अभाव भएपछि महँगोमा खरिद गरेर खेतबारीमा प्रयोग गर्न यहाँका किसान बाध्य छन् ।  सरकारले अनुदानमा उपलब्ध गराउने मलको तुलनामा प्रतिकिलो दोब्बर–तेब्बर बढी मूल्य तिरेर मल खरिद गरिरहेको किसान टेकनाथ भुषालले ...

रासायनिक मलको कालोबजारी बढ्दै, उपभोक्ता मारमा

रामपुर (पाल्पा)- बालीनाली लगाउने समयमा हरेक वर्ष किसानले रासायनिक मल नपाएर निकै सास्ती खेप्नु परेको छ । मल अभाव भएपछि महँगोमा खरिद गरेर खेतबारीमा प्रयोग गर्न यहाँका किसान बाध्य छन् ।  सरकारले अनुदानमा उपलब्ध गराउने मलको तुलनामा प्रतिकिलो दोब्बर–तेब्बर बढी मूल्य तिरेर मल खरिद गरिरहेको किसान टेकनाथ भुषालले ...

रासायनिक मलको कालोबजारी

रासायनिक मलमा कालोबजारी गरेको आरोपमा ३ महिनाअघि शारदा नगरपालिका–१ श्रीनगरस्थित अभियान कृषि सहकारी संस्थाका अध्यक्ष प्रवीण घर्ती पक्राउ परे । माघ ५ गते बाग्चौर नगरपालिका–११ पानीखोलामा रा१क १३६३ नम्बरको मिनीट्रकमा ल्याइएको अवैध रासायनिक मल बेच्दै गरेको अवस्थामा स्थानीय दिनेश ओली पक्राउ परे ।

अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा व्यापारी पक्राउ

२६ पुस, वीरगञ्ज । रासायनिक मलको कालोबजारी गरेको आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका-१८ मोतीसर टोल बस्ने उमेशकुमार साहलाई पक्राउ गरेको छ । सरकारी अनुदानमा ल्याएको मल किसानलाई सहुलियत दरमा बिक्री गर्नुपर्नेमा बढी मुनाफा लिई बिक्री गरेर कालो बजारी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उमेशले फेटा गाउँपालिका–१ भलुही चोकमा सञ्चालन गरेको श्री राम स्टोर्स […]

तराईका जिल्लामा रासायनिक मलको कालोबजारी व्यापक

काठमाडौं । तराईका जिल्लाहरुमा लामो समयदेखि मलको अभाव हुँदा किसानलाई समस्या भएको छ । समयमा मल हाल्न नपाउँदा हिउँदे बालीको उत्पादन घट्ने चिन्तामा किसानहरु छन् । केही बर्षअघि सहकारी संस्थावाट अनुदानमा आउने मल हाल दोब्बर मुल्य तिर्दा पनि पाउन गाह्रो हुने गरेको छ । धान बाली तथा गहुँ छर्ने समयमा जसोतसो जोहो गरेर मल छरेका […]

मलमा कालोबजारी : सहकारीले किसान होइन, व्यापारीलाई बेच्छन्

सिरहामा निषेधाज्ञाका बेला सरकारी अनुदानको रासायनिक मलको कालोबजारी बढेको छ । जिल्लामा सरकारी अनुदानको मल किसानलाई बिक्री नगरी कृषि सहकारी संस्थाहरूले बढी मुनाफा लिएर व्यापारीलाई बिक्री गरिरहेका छन्

रासायनिक मलको कालोबजारी गर्ने धरौटीमा छुटे | Nagarik News - Nepal Republic Media

लकडाउनको मौका छोपी रासायनिक मलको कृत्रिम अभाव गरेर कालोबजारी गरेको आरोपमा पक्राउ परेका एक सहकारी संस्थाका सञ्चालक धरौटीमा छुटेका छन् ।