रेशम चौधरीको रिहाइलगायतका माग टुङ्ग्याउन गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

काठमाण्डाै – सरकारले थारु कल्याणकारी सभा, थारुहट संयुक्त सङ्घर्ष समितिसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहेको वार्ता टोली गठन गरेको हो । सङ्घर्ष समितिल...

सम्बन्धित सामग्री

पार्टी एकताका लागि ‘वार्ता टोली’ गठन गर्दै नेसपा

काठमाडौँ – नेपाल समाजवादी पार्टी (नेसपा)ले वाम दलहरुबीच एकताको पहल गर्नका लागि ‘वार्ता टोली’ गठन गर्दै छ । वाम दलहरुबीच एकताको पहल भइरहेको बेला डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले पनि आज आइतबार वार्ता टोली गठन गर्न लागेकाे हाे। गठनका लागि आज बिहान ११ बजे पार्टी कार्यालय सुविधानगर, तिनकुनेमा राजनीतिक समितिको बैठक बस्दै छ। ‘वाम एकता’का […]

गोविन्द केसीसँग वार्ता गर्न सरकारद्वारा वार्ता टोली गठन

काठमाडौँ । स्वास्थ्य सेवा सुधारको माग राख्दै पाँच दिनदेखि आमरण अनशनमा बसेका डा.गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको जनाएको छ । प्रधानमन्त्री कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक […]

डा गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्‍यो, अनसन तोड्न आग्रह

स्वास्थ्य सेवा सुधारको माग राख्दै आमरण अनसनमा बसेका प्राडा गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ।

जापान सरकारबाट ऋण लिन वार्ता टोली गठन गर्ने, यस्ता छन् सरकारका निर्णय

काठमाडौं : सरकारले शहरी विद्युत प्रशारण तथा वितरण प्रणाली सुदृढ परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख करिब १४ अर्ब ६९ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने भएको छ। साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। मन्त्रिपरिषद्का…

गाउँपालिका केन्द्र विवाद समाधानका लागि वार्ता टोली गठन

कनकासुन्दरी गाउँपालिका ४ का वडाध्यक्ष रविलाल आचार्यको संयोजकत्वमा ६ सदस्यीय वार्ता टोली गठन गरिएको हो।...

प्रधानन्यायाधीशसँग वार्ता गर्न तीन सदस्यीय वार्ता टोली गठन

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग छलफलको लागि न्यायाधीशहरूको बैठकले तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। आइतबार बसेको न्यायाधीशहरूको बैठकले सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्माको तीन सदस्यीय वार्ता कमिटी गठन गरेको हो। प्रधानन्यायाधीशको भूमिकालाई लिएर सर्वोच्च अदालतका १९ न्यायाधीश आन्दोलनरत छन्। प्रधानन्यायाधीश जबराको राजीनामा मागसहित न्यायाधीशहरूले एक हप्तादेखि इजलास बहिष्कार गर्दै आएका छन्।  यस्तै, नेपाल बार एसोसिएसनले पनि राजीनामा दिन पाँच दिनको अ

विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री बादलको संयोजकत्वमा वार्ता टोली गठन

भूमिगत क्रियाकलाप गरिरहेको नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपासँग वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी गृहमन्त्री थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहने गरी वार्ता टोली गठन गरेको जानकारी गराएका हुन् । मन्त्री गुरुङले विप्लव समूहले पनि छिट्टै वार्ता टोली गठन गर्ने र सरकारसँग छिट्टै वार्ता हुने विश्वास व्यक्त गरे । विप्लव समूहले पनि मंगल...