माग पूरा नभए तेस्रो चरणको आन्दोलन हुन्छः राप्रपा

‘राष्ट्रिय प्रजातन्त्र पार्टीले आज दोस्रो चरणको आन्दोलन सुरु गरेको छ। राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अगुवाइमा सरकारले गरेको महँगीको विरुद्धमा हामी सरकारलाई ध्यानाकर्षण गराउनको लागि थाल ठटाएर सडकमा आएका छौँ।'...

सम्बन्धित सामग्री

हाम्रा माग पूरा भएका छैनन्, आन्दोलन गर्न आवश्यक छ : अध्यक्ष राउत

काठमाडौं, २७ जेठ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आफ्ना पार्टीको कुनै माग पूरा नभएको र आन्दोलन गर्न आवश्यक रहेको दाबी गरेका छन्। शनिबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष राउतले आफ्ना पार्टीको कुनै माग पूरा नभएको र आन्दोलन गर्न आवश्यक रहेको दाबी गरेका हुन्। उनले भने, ‘हाम्रो कुनै माग पुरा भएको छैन, […]

मिटरब्याजपीडितको आन्दोलन (फोटोफिचर)

काठमाडौं– मिटरब्याजपीडितले बुधबार पनि आन्दोलन जारी राखेका छन् । शान्तिबाटिकादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै उनीहरूले आफ्नो माग पूरा गराउन सरकारलाई दबाब दिएका छन् ।  केही हप्ताअघिदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका मिटरब्याजपीडितको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलन फिर्ता

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पूर्वघोषित आन्दोलन फिर्ता लिएको छ । नेपाल आयल निगमले माग पूरा हुने प्रक्रियामा रहेकाले आन्दोलन फिर्ता लिने आग्रह गरेसँगै महासंघले आन्दोलन फिर्ता लिएको हो । यसअघि महासंघले सोमबारदेखि आन्दोलनमा होमिने घोषणा गरेका थिए । २०७८ चैत १९ गते मध्यरातमा नेपाल आयल निगम र महासंघबीच भएको सम्झौता निगमले कार्यान्वयन नगरेको भन्दै महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । आजै नेपाल आयल निगमल तत्काललाई आन्दोलन फिर्ता गर्न अनुरोध गरेको थियो । निगमले संचालक समिति

पेट्रोलियम ढुवानी व्यवसायीले सोमबारदेखि आन्दोलन गर्ने

काठमाडौँ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले भोलि (सोमबार)देखि आन्दोलन गर्ने भएको छ । देशभरका पेट्रोलियम ढुवानी व्यवसायीले भाडा समायोजनको माग राख्दै आन्दोलन घोषणा गरेका हुन् । महासङ्घको साउन ६ गते बसेको बैठकले १५ गतेसम्म ढुवानी भाडा वृद्धि गर्न माग गरेको थियो । तर, आजसम्म माग पूरा नभएपछि भोलिदेखि हवाई इन्धन ढुवानी गर्ने ट्याङ्करले देशभर […]

माग पूरा नभए तेस्रो चरणको आन्दोलन हुन्छ : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधवार काठमाडौंमा बढ्दो महँगी बिरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महँगी विरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो ।आज राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल ठटाएर विरोध प्रदर्शन गरेको थियो । काठमाडौंको भृकुटीमण्डप, ललितपुर, भक्तपुर लगायत मुख्य शहर

माग पूरा नभए तेस्रो चरणको आन्दोलन हुन्छ : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । महंगीविरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महंगीविरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो । बुधबार राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल […]

माग पूरा नभए बालुवाटार घेर्ने शिक्षकको चेतावनी

काठमाडौं, साउन २२ । आफ्ना माग पूरा नभए अधिकार प्राप्तिका लागि बालुवाटार घेराउ गर्न लाखौँ शिक्षक सडकमा उतार्ने चेतावनी नेपाल शिक्षक महासंघले दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा शुक्रबार भएको धर्ना कार्यक्रमा बोल्दै महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले ३४ सुत्रीय माग पुरा नभए सरकारलाई घुँडा टेकाउने आन्दोलन गर्ने चेतावनी दिनुभयो । शिक्षकलाई […]

माग पूरा नभएको भन्दै स्वावलम्बन विकास बैंकका कर्मचारी आमरण अनशनमा

काठमाण्डौ – आफ्ना माग पूरा नभएको भन्दै स्वावलम्बन विकास बैंक लिमिटेड कर्मचारीले आमरण अनशन सुरु गरेका छन् । साढे दुई महिनादेखि शान्तिपूर्ण आन्दोलन गर्दासमेत आफ्ना माग पूरा नभएको भन्दै कर्मचारी युनियनका सहअध्यक्ष अञ्जन कार्की र उपाध्यक्ष मोहनप्रसाद उपाध्याय संस्थाको गेट बालुवाटारमा आमरण अनशनमा बसेका छन् । संस्थामा कार्यरत धेरै कर्मचारीहरूको समर्थनमा विभिन्न सेवा सुविधाको माग राखेर लिखित तथा मौखिक दबाब दिँदासमेत व्यवस्थापन पक्षले अटेर गरेको आन्दोलित कर्मचारीहरूले बताएका छन् । गएको मङ्सिर ७ गतेदेखि केन्द्रीय कार्य...