रमाउँदै पढ्छन् बालबालिका

भाइबहिनीहरू हामी सबै विद्यालय जान्छौँ अनि पढ्छौँ तर हामी पढने कक्षाकोठा कस्तो हुनुपर्छ ? भन्नेबारे हामीले कहिल्यै ख्याल गरेका हुँदैनौँ । सानो उमेरका बालबालिकालाई पढ्नका लािग झन् धेरै अनुकूल वातावरण आवश्यक हुन्छ । साना साना बालबालिकालाई जस्तो सिकायो उस्तै सिक्ने हो । त्यसैले भाइबहिनीहरू हामीले जेठ अङ्कको मुनामा बालबालिकाको सिकाइमा अभिवृद्धि गर्न मङ्गला गाउँपालिकाले गरेको केही राम्रो र उदाहरणीय कामको चर्चा गर्ने छौँ है त ।

सम्बन्धित सामग्री

बालगृहमा रमाउँदै ११ हजार बालबालिका

हाल मुलुकभरका बालगृहमा ११ हजार दुई सय दुई बालबालिका संरक्षित छन्। आर्थिक वर्ष २०७९/८० मा ५० वटा बालगृह बन्द भए भने ५१ बालगृह थप भए।...

अपाङ्गता बालबालिका नव आगन्तुकसँग माया साटेर रमाउँदै

भर्खर बाह्र वर्ष पुगेकी सुनसरी हरि नगरकी खुम्बु मेहता पढिरहेको बर्जु वडा नं. २ को राम सीता माध्यमिक विद्यालयमा पुग्दा नव आगन्तुक देख्ने बित्तिकै हातले सङ्केत गरेर सोधी–खोजी गर्न थालिन्।...

खेल्दै, पढ्दै सिक्न पाएपछि कक्षाकोठामै रमाए बालबालिका

‘पानीमुनि माछा पानीमुनि माछा पौडिरहेछ, हेर न साथी हेर न साथी समाउन मन लाग्छ !’ काठमाण्डौको पद्मोदय माध्यमिक विद्यालयको प्रारम्भिक बालविकास तथा शिक्षा (ईसीडी) का बालबालिका ‘पानीमुनि माछा’ भन्नेबित्तिकै जर्याकजुरुक उठ्छन् । अनि शिक्षिकासँगै गीत र मादलको तालमा ओठ चलाउन र कम्मर मर्काउन थाल्छन् । उनीहरु यसैगरी रमाउँदै पढाइको सुरुवात गर्छन् । नाचगानले थाकेपछि कक्षा कोठाको अघिल्तिर रहेको टेलिभिजनमा कार्टुन हेरेर रमाउँछन् । अक्षर, अङ्क र किताबका अरु विषय नाचगानकै माध्यमबाट सिक्छन् । ...

कस्तो हुनुपर्छ बालमैत्री विद्यालय?

मुख्य रूपमा विद्यालयमा बालबालिका रमाउँदै समूहमा काम गर्न सिकून् भन्ने उद्देश्य राखिएको हुन्छ।

बालबालिका हिउँमा रमाउँदै

जुम्लाको चन्दननाथ नगरपालिका– ५ का बालबालिका हिउँमा रमाउँदै । हिउँ परेर हिउँदे बालीलाई राहत भएको स्थानीयवासी बताउँछन् ।

क्रिसमसमा रमाउँदै बालबालिका (फोटोफिचर)

१० पुस, काठमाडौं । काठमाडौंमा रहेको स्कुल अफ स्पोञ्ज लर्नर्स मन्टेश्वरीका बालबालिका ‘क्रिसमस डे’ को अवसरमा ‘शान्ता क्लाउज’ बनेका छन् । उनीहरु रातो-सेतो रंगको भेषभूषामा सजिएर शान्ता क्लाउज बनेर क्रिसमस डे मनाएका हुन् । क्रिसमसका समयमा रातो–सेतो रङको टोपी र कपडा लगाइन्छ । यसलाई शान्ता क्लाउज भनिन्छ ।  खासमा शान्ता क्लाउजलाई क्रिसमसको पिता भनेर पनि चिनिन्छ ।

म्याग्दीको मङ्गला गाउँपालिकाले बनायो इन्द्रेणी–पार्क, रमाउँदै बालबालिका

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिकाले बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरेर मङ्गला इन्द्रेणी–पार्क निर्माण गरेको छ । गाउँपालिका र डिभिजन वन कार्यालय म्याग्दीको लगानीमा इन्द्रेणी पार्क बनाइएको हो ।  पालिकाको केन्द्र बाबियाचौरमा मङ्गला इन्द्रेणी पार्क निर्माण गरिएको छ । बाबियाचौर स्थायी घरभइ अहिले काठमाण्डाै बस्दै  आएका क्या. ईन्द्रबहादुर अधिकारीले झण्डै ४ रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराएपछि त्यसमा गाउँपालिकामार्फत १० आना जग्गा थप खरिद गरेर पार्क निर्माण गरिएको मङ्गला गाउँप...

हिउँको मजा

हिउँसँग रमाउँदै जुम्लाको चन्दननाथ नगरपालिका-५ का बालबालिका । जिल्लामा हिमपात भएसँगै अत्यधिक बढेको जाडोसँगै यहाँका बालबालिका हिउँमा खेलिरहेका छन् । तस्वीरः विजय रावत/रासस

कोप्रे झरनामा रमाउँदै युवा र बालबालिका

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ स्थित कोप्रे झरनामा रमाउँदै युवा र बालबालिका । कोप्रे झरना पछिल्लो नयाँ गन्तव्यस्थलको रुपमा विकास भएको छ ।

राउटे बालबालिका

आफ्नै बस्तीमा रमाउँदै सुर्खेतको गुर्वाकोट–१ मा बसोबास गरेका राउटे बालबालिका ।