भर्खर बाह्र वर्ष पुगेकी सुनसरी हरि नगरकी खुम्बु मेहता पढिरहेको बर्जु वडा नं. २ को राम सीता माध्यमिक विद्यालयमा पुग्दा नव आगन्तुक देख्ने बित्तिकै हातले सङ्केत गरेर सोधी–खोजी गर्न थालिन्।...
‘पानीमुनि माछा पानीमुनि माछा पौडिरहेछ,
हेर न साथी हेर न साथी समाउन मन लाग्छ !’
काठमाण्डौको पद्मोदय माध्यमिक विद्यालयको प्रारम्भिक बालविकास तथा शिक्षा (ईसीडी) का बालबालिका ‘पानीमुनि माछा’ भन्नेबित्तिकै जर्याकजुरुक उठ्छन् । अनि शिक्षिकासँगै गीत र मादलको तालमा ओठ चलाउन र कम्मर मर्काउन थाल्छन् । उनीहरु यसैगरी रमाउँदै पढाइको सुरुवात गर्छन् । नाचगानले थाकेपछि कक्षा कोठाको अघिल्तिर रहेको टेलिभिजनमा कार्टुन हेरेर रमाउँछन् । अक्षर, अङ्क र किताबका अरु विषय नाचगानकै माध्यमबाट सिक्छन् ।
...
१० पुस, काठमाडौं । काठमाडौंमा रहेको स्कुल अफ स्पोञ्ज लर्नर्स मन्टेश्वरीका बालबालिका ‘क्रिसमस डे’ को अवसरमा ‘शान्ता क्लाउज’ बनेका छन् । उनीहरु रातो-सेतो रंगको भेषभूषामा सजिएर शान्ता क्लाउज बनेर क्रिसमस डे मनाएका हुन् । क्रिसमसका समयमा रातो–सेतो रङको टोपी र कपडा लगाइन्छ । यसलाई शान्ता क्लाउज भनिन्छ । खासमा शान्ता क्लाउजलाई क्रिसमसको पिता भनेर पनि चिनिन्छ ।
म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिकाले बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरेर मङ्गला इन्द्रेणी–पार्क निर्माण गरेको छ । गाउँपालिका र डिभिजन वन कार्यालय म्याग्दीको लगानीमा इन्द्रेणी पार्क बनाइएको हो ।
पालिकाको केन्द्र बाबियाचौरमा मङ्गला इन्द्रेणी पार्क निर्माण गरिएको छ । बाबियाचौर स्थायी घरभइ अहिले काठमाण्डाै बस्दै आएका क्या. ईन्द्रबहादुर अधिकारीले झण्डै ४ रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराएपछि त्यसमा गाउँपालिकामार्फत १० आना जग्गा थप खरिद गरेर पार्क निर्माण गरिएको मङ्गला गाउँप...
फुङ्लिङ । हिउँसँग रमाउँदै जुम्लाको चन्दननाथ नगरपालिका– ५ का बालबालिका । जिल्लामा हिमपात भएसँगै अत्यधिक बढेको जाडोसँगै यहाँका बालबालिका हिउँमा खेलिरहेका छन् ।
हिउँसँग रमाउँदै जुम्लाको चन्दननाथ नगरपालिका-५ का बालबालिका । जिल्लामा हिमपात भएसँगै अत्यधिक बढेको जाडोसँगै यहाँका बालबालिका हिउँमा खेलिरहेका छन् । तस्वीरः विजय रावत/रासस