म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीमा पनि नैरोबी फ्लाई संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिएका छन्। नैरोबी फ्लाईजस्तै लक्षण देखिने छालासम्बन्धी समस्या भएका बिरामी स्वास्थ्य संस्थामा आउन थालेका छन्। बेनीस्थित बेनी सञ्जिवनी हेल्थ क्लिनिकमा पछिल्लो दिन नैरोबी फ्लाईको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका ५ जना बिरामी आएका बेनी सञ्जिवनी हेल्थ क्लिनिकका सञ्चालक कुमार बानियाँले बताए।‘लक्षण सबै नैरोबी फ्लाईसँग मिल्छ, गाउँतिरबाट पनि फोन आउने गरेको छ‚’ सञ
काठमाडौं : भारतका विभिन्न ठाउँमा फैलिरहेको ‘नैरोबी फ्लाई’ का बिरामी नेपालमा पनि देखिन थालेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म नेपालमा पाँचजनामा यसका संक्रमित भेटिएका छन्।महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार हालसम्म झापा, कञ्चनपुर र काठमाडौंको सिभिल अस्पतालमा उपचारका लागि आएका दुईजनामा यसको संक्रमण देखिएको बताए। ‘हाम्रो रिपोर्टमा हालसम्म झापा, कञ्चनपुर, झापा र काठमाडौँको सिभिल अ
काठमाडौं । पूर्वी अफ्रिका र भारतमा देखिएको नैरोबी फ्लाई संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी नेपालमा पनि देखिएका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका र झापाको मेचीनगर नगरपालिकामा सम्भावित लक्षण भएका बिरामी भेटिएका हुन् ।
भीमदत्त नगरपालिका १८ का तारादत्त जोशीले आफूलाई बुधबार रातिदेखि नैरोबी संक्रमणका लक्षणहरू देखिएको बताए । जोशीका अनुसार बुधबार राति कौसीमा...