काठमाडौं : भारतका विभिन्न ठाउँमा फैलिरहेको ‘नैरोबी फ्लाई’ का बिरामी नेपालमा पनि देखिन थालेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म नेपालमा पाँचजनामा यसका संक्रमित भेटिएका छन्।महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार हालसम्म झापा, कञ्चनपुर र काठमाडौंको सिभिल अस्पतालमा उपचारका लागि आएका दुईजनामा यसको संक्रमण देखिएको बताए। ‘हाम्रो रिपोर्टमा हालसम्म झापा, कञ्चनपुर, झापा र काठमाडौँको सिभिल अ