नेपालमा पनि भेटिए नैरोबी फ्लाईको संक्रमणसँग मिल्दो लक्षण भएका बिरामी

काठमाडौं । पूर्वी अफ्रिका र भारतमा देखिएको नैरोबी फ्लाई संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी नेपालमा पनि देखिएका छन् ।  कञ्चनपुरको भीमदत्त नगरपालिका र झापाको मेचीनगर नगरपालिकामा सम्भावित लक्षण भएका बिरामी भेटिएका हुन् ।  भीमदत्त नगरपालिका १८ का तारादत्त जोशीले आफूलाई बुधबार रातिदेखि नैरोबी संक्रमणका लक्षणहरू देखिएको बताए । जोशीका अनुसार बुधबार राति कौसीमा...