काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिक सांसद गोमा लाभ सापकोटालाई पदमुक्त गर्न संसद सचिवालयमा पठाएको पत्र आठ महिनादेखि अलपत्र परेको छ। पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनपछि सांसद पदबाट पनि हटाउन पठाएको पत्रको सभामुख देवराज घिमिरेले चासो नदिएको जनमतको आरोप छ। अध्यक्ष राउतले हालै मात्रै चौथो पटक सांसद सापकोटालाई पदमुक्त गर्नको लागि […]