अकाउन्टिङ एप टिगले प्रदेश १ का कृषि उद्यमीहरूलाई निःशुल्क सदस्यता प्रदान गर्ने भएको छ । कृषि व्यवसायलाई डिजिटल बनाउने अभियानका साथ टिगले एपले १०० वटा सदस्यता निःशुल्क दिने भएको हो ।
प्रदेश १ मा दर्ता भएका मकै, अलैंची, डेरी वा तरकारी उत्पादक, वितरक, सङ्कलनकर्ता, व्यापारी वा खुद्रा बिक्रेताले आफ्नो व्यवसायको हिसाब किताब सजिलै व्यवस्थापन गर्ने सफ्टवेयर निःशुल्क पाउने छन्...