‘ए मेरो हजुर ४’बाट हटाइयो दुर्गेश थापाको दृश्य

काठमाडौं । पल शाह प्रकरणलाई लिएर मोडल दुर्गेश थापा समेत चर्चामा छन् । यो प्रकरणमा उनले हालै तनहुँ जिल्ला अदालतमा बयान समेत दिएका थिए । उक्त मुद्दा अहिले अदालतमा समेत विचाराधीन छ । यो प्रकरणको असरका केही बाछिटा देखिन थालेको छ । वैशाख १ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ४’ले फिल्ममा […]

सम्बन्धित सामग्री

भर्जिनियामा नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ प्रदर्शन हुने

काठमाडौं । अमेरिकाको डिसी क्षेत्रको भर्जिनियामा नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन हुने भएको छ । नेपालमा अत्यधिक सफलता प्राप्त गरेको ‘ए मेरो हजुर ४’ भर्जिनियामा असार १२ गते प्रदर्शन हुने भएको हो । उक्त चलचित्रको प्रदर्शन नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) ले भर्जिनियामा प्रदर्शन गर्ने लागेको हो । चलचित्र भर्जिनिया राज्यको फेयरफ्याक्स […]

हलमा फर्कियो 'ए मेरो हजुर ४'

काठमाडौं : नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको 'ए मेरो हजुर ४' फेरि हलमा फर्किएको छ। लगातार तीन हप्ता सफल रूपमा प्रदर्शन भएको फिल्म अन्य नयाँ फिल्म प्रदर्शनमा आएपछि हलबाट उत्रिएको थियो। प्रदर्शनमा आएका नयाँ फिल्ममा दर्शकको उपस्थिति न्यून भएपछि 'ए मेरो हजुर ४' लाई फेरि हलमा ल्याइएको हो। कोरोना महामारी सुरु भएयता हलमा अहिलेसम्मकै सबैभन्दा बढी चहलपहल वैशाख १ देखि सुरु भएको थियो। यसको मुख्य कारण 'केजिएफ च्याप्टर २' हो भने नेपाली फिल्म 'ए मेरो हजुर ४'

ए मेरो हजुर ४ नयाँ वर्षबाट देशव्यापी

काठमाडौं । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ४’को बुधबार बेलुका काठमाडौंको कमलपोखरी स्थित बिग मूभिजमा प्रिमियर शो गरिएको छ । प्रदर्शनको पूर्व सन्धयामा यो चलचित्रको प्रिमियर शो गरिएको हो । अभिनेत्री झरना थापाले निर्देशन गरेको यो चलचित्रमा अन्तरजातीय प्रेम कथा प्रस्तुत गरिएको छ । प्रिमियर शोमा सहभागी सिनेकर्मी, […] The post ए मेरो हजुर ४ नयाँ वर्षबाट देशव्यापी appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘ए मेरो हजुर ४’ मा अनमोलकै ‘कोको’ किन?

काठमाडौं: अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’ आगामी वैशाख १ गतेबाट प्रदर्शन हुँदैछ। यस फिल्ममा कुकुरलाई पनि मुख्य भूमिकामा देखाइएको छ। किनकी ट्रेलरमा अनमोल र सुहानाभन्दा कुकुरलाई बढि स्थान दिइएको छ। फिल्ममा कुकुरको प्रयोग गर्नु नयाँ कुरा भएन। तर यस फिल्ममा जुन कुकुर प्रयोग गरिएको…

‘ए मेरो हजुर ४’को ‘सुन्तला’ गीत सार्वजनिक

२४ फागुन, काठमाडौं । अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’को नयाँ गीत ‘सुन्तला’ मंगलबार सार्वजनिक भएको छ । वसन्त सापकोटाद्वारा संगीतबद्ध गीतमा मेलिना राई र निशान भट्टराईको स्वर रहेको छ । यो डान्सिङ गीतमा अनमोल, सुहाना र सलोन बस्नेत फिचर्ड छन् । गीतमा कविराज गहतराजको नृत्य निर्देशन र सञ्जय लामाको छायांकन […]

ए मेरो हजुर ४’ को शीर्ष गीत सार्वजनिक

नेपाली फिल्म ‘ए मेरो हजुर ४’ को शीर्ष गीत ’फूलको थुङ्गा’ सार्वजनिक भएको छ ।राजधानीमा शुक्रबार एक कार्यक्रम गरि फिल्मको गीत सार्वजनिक गरिएको हो । नेपाली रजतपटका स्टार किड्स अनमोल केसी (नायक भवन केसिका छोरा) र सुहाना थापा (नायिका झरना थापाकी छोरी)ले ’ए मेरो हजुर ४’ मा अभिनय गरेका छन् । आज सार्वजनिक भएको गीतमा […]

'ए मेरो हजुर ४’ को शीर्ष गीत सार्वजनिक

नेपाली फिल्म 'ए मेरो हजुर ४’ को शीर्ष गीत 'फूलको थुङ्गा’ सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रम गरी फिल्मको गीत सार्वजनिक गरिएको हो ।

'ए मेरो हजुर ४' को अष्ट्रेलिया राइट बिक्री

काठमाडौंः 'ए मेरो हजुर' फ्रेन्चाइजको चौथो फिल्म 'ए मेरो हजुर ४' को अष्ट्रेलिया राइट बिक्री भएको छ। ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरले फिल्मको अष्ट्रेलिया राइट किनेको हो। झरना थापाको निर्देशन तथा सुनील कुमार थापाको निर्माण रहेको फिल्ममा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा देखिँदै छन्। अनमोल र सुहाना मुख्य भूमिकामा देखिएको 'ए मेरो हजुर ३' व्यवसायिक रुपमा सफल भएको थियो। दुई दशक अघि शिव रेग्मीको लेखन तथा निर्देशनमा बनेको फिल्मलाई दर्शकले निकै मन पराएका थिए।

झरनाको ‘ए मेरो हजुर ४’ चैत्रमा रिलिज हुने

झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ लाई आगामी चैत्र २५ गते रिलिज हुने भएको छ । निर्माता सुनिलकुमार थापाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् ।‘विश्वव्यापी माहामारी कोरोनाको कारणले हामीले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर –४’ पूर्व घोषित मिति भदौ १८ मा रिलिज गर्न सकेनौ’ थापाले अगाडि लेखेका छन्– ‘अब विस्तारै कोरोना कहर पनि कम हुँदै गएको साथै नेपाल सरकारले सिनेमा हलहरु पनि खोल्ने अनुमति दिएकोले विस्तारै

२५ चैतमा रिलिज हुँदै 'ए मेरो हजुर ४'

झरना थापा निर्देशित फिल्म 'ए मेरो हजुर ४' ले आफ्नो रिलिज मिति घोषणा गरेको छ । फिल्म रिलिज गर्न निर्माता डराइरहेको अवस्थामा झरनाले होम प्रोडक्सनकै व्यानरमा बनेको फिल्मलाई रिलिज गर्ने आँट गरेकी छन्