इटालियन सिरी ए फुटबलमा इन्टर मिलानको जित

काठमाडौं, ६ असोज । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा इन्टरले फियोरेन्टिनालाई ३–१ गोल अन्तरले हराएको हो । खेलको २३ औं मिनेटमा रिकार्डोले गोल गर्दै फियोरेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । साथै खेलको ५२ औं मिनेटमा माटियोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । खेलको […]

सम्बन्धित सामग्री

युभेन्ट्सद्वारा इन्टर मिलान पराजित

इटालियन सिरी ए फुटबल अन्तर्गत युभेन्ट्सले जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले इन्टर मिलानलाई २–० गोलले पराजित गरेको हो ।

एसि मिलान, इन्टर मिलान र युभेन्ट्सको जित

काठमाडौँ- इटालियन सिरी ए फुटबल अन्तरगत आइतबार राति भएको खेलमा इन्टर मिलान, एसि मिलान र युभेन्ट्सले जित निकालेका छन् । उपाधि दौडमा रहेको इन्टरले उडिनेसलाई २-१ अन्तरले हरायो । इन्टरको जितमा इभान पेरिसिक र लाउटारो मार्टिनेजले एक एक गोल गरे । उडिनेसका लागि पुसेटोले एक गोल गरे । अर्को खेलमा एसी मिलानले फियोरेन्...

एसि मिलान, इन्टर मिलान र युभेन्ट्सको जित

काठमाडौँ- इटालियन सिरी ए फुटबल अन्तरगत आइतबार राति भएको खेलमा इन्टर मिलान, एसि मिलान र युभेन्ट्सले जित निकालेका छन् । उपाधि दौडमा रहेको इन्टरले उडिनेसलाई २-१ अन्तरले हरायो । इन्टरको जितमा इभान पेरिसिक र लाउटारो मार्टिनेजले एक एक गोल गरे । उडिनेसका लागि पुसेटोले एक गोल गरे । अर्को खेलमा एसी मिलानले फियोरेन्...

उडिनेसमाथि इन्टरको जित

काठमाडौँ – इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा इन्टर मिलानले जित निकालेको छ । उपाधी दौडमा रहेको इन्टरले उडिनेसलाई २-१ अन्तरले हराएको हो । इन्टरको जितमा इभान पेरिसिक र लाउटारो मार्टिनेजले एक एक गोल गरे । उडिनेसका लागि पुसेटोले एक गोल फर्काए । ७५ अंकको इन्टर मिलान दोस्रो स्थानमा छ। उडीनेले ४३ […]

शीर्ष दुई स्थानका मिलान क्लब जित बिहीन

इटालियन सिरी ए फुटबल अन्तर्गत शुक्रबार राति भएका खेलमा शीर्ष दुई स्थानका एसी मिलान र इन्टर मिलान बराबरीमा रोकिएका छन् । इन्टर मिलानले जेनोआसँग गोलरहित तथा एसी मिलानले युडिनेशसँग १–१ को बराबरी खेलेका हुन्। बराबरीपछि शीर्ष स्थानको एसी मिलानको २७ खेलबाट ५७ अंक भएको छ। यस्तै २६ खेलबाट ५५ अंकसहित इन्टर मिलान दोस्रो स्थानमा छ।

सान्चेजले गरे लगातार तेस्रो खेलमा गोल, इन्टर मिलान विजयी

इटालियन सिरी ए फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा शीर्ष स्थानको इन्टर मिलानले जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा इन्टर मिलानले सालेर्नितानालाई ५–० ले पराजित गरेको हो । इन्टर मिलानका लागि पेरिसिक, डुम्फ्रिएस, एलेक्स सान्चेज, मार्तिनेज र गाग्लिएर्डिमीले गोल गरेका हुन् । सान्चेजले लगातार तेस्रो खेलमा गोल गरेका छन् । जितपछि शीर्ष […]

इन्टर मिलान बराबरीमा रोकियो

एजेन्सी । इन्टर मिलान इटालियन सिरी ए फुटबल अन्तर्गत बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा इन्टरले गोलरहित