इटालियन सिरी ए फुटबलः बोलोग्नामाथि नापोलीको जित

काठमाडौं, १२ कात्तिक । इटालियन सिरी ए फुटबलमा नापोलीले बोलोग्नामाथि जित निकालेको छ । बिहीबार राति भएको खेलमा नापोलीले बोलोग्नालाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको १८औं मिनेटमा फाबियन रुईजले गोलगर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै, ४१औं मिनेटमा लोरेन्जो इन्सीनीएले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । साथै, खेलको ६२औं […]

सम्बन्धित सामग्री

इटालियन सिरी ‘ए’ फुटबल: नापोली र काग्लियारी बराबरीमा रोकिए

काठमाडौं, १० फागुन । इटालियन सिरी ‘ए’ फुटबलमा नापोली र काग्लियारी बराबरीमा रोकिएका छन् । सोमबार राति भएको खेलमा नापोली र काग्लियारीबीचको खेल १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको ५८औं मिनेटमा गास्टन पेरिरोले गोल गर्दै काग्लियारीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८७औं मिनेटमा भिक्टर ओसिम्हेनले गोल गर्दै नापोलीलाई १–१ गोलको बराबरीमा ल्याएका […]

डिबाला र म्याकेनीको गोलमा युभेन्ट्स विजयी

इटालियन सिरी ए फुटबल अन्तर्गत गए राति भएको खेलमा युभेन्ट्स विजयी भएको छ ।

डिबालाको नेतृत्वमा युभेन्टसको महत्वपूर्ण जित

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टस विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा युभेन्टसले युडिनेसलाई २–० ले पराजित गरेको हो । युभेन्टसको जितमा १९ औँ मिनेटमा पाउलो डिबालाले गोल गरे । यस्तै ७९ औँ मिनेटमा वेस्टन म्याकनेनीले गोल गरे । सिरी ए का पछिल्ला ८ खेलमा अपराजित रहेको युभेन्टस २२ खेलबाट […]

रोमामाथि युभेन्टसको शानदार पुनरागमन जित

इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टस विजयी भएको छ। अवे मैदानमा भएको खेलमा युभेन्टसले रोमालाई ४–३ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रोमाका लागि ११ औँ मिनेटमा ट्यामी अब्राहम, ४८ औँ मिनेटमा एमखितार्यान र ५३ औँ मिनेटमा पिलिग्रिनीले गोल गरे । युभेन्टसका लागि १८ औँ मिनेटमा पाउलो डिबालाले […]

५१३ दिनपछि फेडेरिकोले गरे युभेन्टसका लागि गोल

इटालियन क्लब युभेन्टसका फेडेरिको बेर्नार्डेस्कीले ६० खेलदेखिको गोल खडेरी तोडेका छन्। इटालियन सिरी ए फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा युभेन्टसले काग्लिएरीर्ला २–० ले पराजित गर्ने क्रममा फेडेरिकोले गोल गरेका हुन् । घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि माइज केनले ४० औँ मिनेटमा गोल गरे । फेडेरिकोले ८३ औँ मिनेटमा गोल गरेका हुन् । २७ […]

ट्यामी अब्राहमले गरे दुई गोल, रोमा विजयी

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रोमा विजयी भएको छ । अवे मैदानमा भएको खेलमा रोमाले एट्लान्टालाई ४–१ ले पराजित गरेको हो । रोमाका लागि ट्यामी अब्राहमले दुई तथा जानिओलो र स्मलिङले एक एक गोल गरे । यस्तै रोमाका क्रिष्टान्टेले पहिलो हाफको इन्जुरी समयमा आत्मघाती गोल गरे । जितपछि १८ खेलबाट ३१ […]

सान्चेजले गरे लगातार तेस्रो खेलमा गोल, इन्टर मिलान विजयी

इटालियन सिरी ए फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा शीर्ष स्थानको इन्टर मिलानले जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा इन्टर मिलानले सालेर्नितानालाई ५–० ले पराजित गरेको हो । इन्टर मिलानका लागि पेरिसिक, डुम्फ्रिएस, एलेक्स सान्चेज, मार्तिनेज र गाग्लिएर्डिमीले गोल गरेका हुन् । सान्चेजले लगातार तेस्रो खेलमा गोल गरेका छन् । जितपछि शीर्ष […]

युभेन्टस बराबरीमा रोकियो

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टस बराबरीमा रोकिएको छ। अवे मैदानमा भएको खेलमा वेनेजियासँग युभेन्टस १–१ को बराबरीमा रोकिएको हो । ३२ औँ मिनेटमा अल्भारो मोराटाले गोल गरी युभेन्टसलाई सुरुवाति अग्रता दिलाएका थिए । तर ५५ औँ मिनेटमा अरामुले वेनेजियाका लागि गोल गरेका हुन् । युभेन्टस १७ खेलबाट २८ अंकसहित छैटौँ […]

जेनोआमाथि जित निकाल्दै युभेन्टस पाँचौं स्थानमा उक्लियो

इटालियन सिरी ए फुटबल अन्तर्गत गए राति भएको खेलमा युभेन्टस विजयी भएको छ ।

सिरी ए फुटबलमा युभेन्टसको लगातार दोस्रो जित

इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टस विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा युभेन्टसले साम्पडोरियालाई ३–२ ले पराजित गरेको हो । युभेन्टसका लागि १० औँ मिनेटमा पउलो डिबाला, ४३ औँ मिनेटमा पाएको पेनाल्टीमा लियोनार्दो बानुकी तथा ५७ औँ मिनेटमा मानुएल लोकातेलीले गोल गरेका हुन् । साम्पडोरियका लागि योशिदाले ४४ औँ तथा […]