न्यायपालिका शुद्धीकरणका लागि भोकभोकै मर्न तयार छौंः बार अध्यक्ष

काठमाडौं, कात्तिक १५ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिका सुधारका कदम सफल नभएसम्म बारको आन्दोलन जारी रहने बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले भने, “न्यायपालिकाका विकृति, विसंगति र भ्रष्टाचार अन्त्यका लागि हामीले २०७६ वैशाख ६ गतेदेखि नै विभिन्न माग राख्दै आयौं, […]

सम्बन्धित सामग्री

न्यायपालिका पुनर्संरचनासम्बन्धी प्रतिवेदन लेख्न बारले बनायो समिति (भिडिओ)

काठमाडौं । नेपाल बार एसोसियसनले राष्ट्रिय सम्मेलनमार्फत न्यायपालिका पुनर्संरचना गर्न प्रतिवेदन तयार गर्ने समिति गठन गरेको छ । नेपाल बारले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय सम्मेलनमा न्यायपालिका पुनर्संरचनाको एजेण्डा अघि बढाउन प्रतिवेदन तयार गर्न अध्ययन तथा सुझाव कार्यदल गठन गरिएको जनाएको हो । वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको संयोजकत्वमा गठित ९ सदस्यीय समितिमा वरिष्ठ अधिवक्ता […]

जनशक्ति विकासको मुद्दा सामूहिक दायित्वको चुनौतीपूर्ण विषय

सरकार कार्य विभाजन नियमावली २०७४ मार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सरकारले मुलुकको मानव संसाधन, आवश्यकता प्रक्षेपण, राष्ट्रिय शैक्षिक योजना एवम् मानव स्रोत विकास योजना तयार गर्ने जिम्मेवारी दिएको छ । यसै उद्देश्य पूर्तिका लागि मन्त्रालयले, अध्ययन तथा विवरण सङ्कलन फाराम–२०७९विकास गरेको छ । यस अध्ययनमा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका तथा संवैधानिक आयोगका निकायगत निजामती सेवामा […]

न्यायपालिका बचाउन म पहिलो सहिद बन्न तयार छु : अधिवक्ता ओम प्रकाश अर्याल

अधिवक्ता ओम प्रकाश अर्यालले सर्वोच्चमा एसएलआर भिरेका प्रहरी परिचालन गरिएको भन्दै आक्रोश पोखेका छन् । उनले आफूहरुलाई धम्क्याउनकै लागि एसएलआर भिरेका प्रहरी परिचालन गरिएको भन्दै त्यस्ता धम्कीले कुनै काम नगर्ने बताए । नेपाल बार एशोसिएशनले आयोजना गरेको विरोध कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले धर्नामा बसेका वकिलहरुलाई एसएलआरको नालले घोच्ने काम भएको भन्दै बताए । उनले उनले न्यायालय बचाउनका लागि आफू मर्न पनि तयार रहेको बताए । अदालतमा एसएलआर किन ल्याइन्छ ? के हाम्रो हत्या गर्न एसएलआर ल्याइए

हामी भोकभाकै मर्न तयार छौँ, न्यायालय सुधारको आन्दोलन रोकिँदैन– पूर्णमान शाक्य

सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले बारको अवरोधका बाबजूद प्रधानन्यायाधीश चोरबाटोबाट न्यायालय प्रवेश गरेको आरोप लगाएका छन् । चोरबाटोबाट न्यायालय प्रवेश गरेका प्रधानन्यायाधीशलाई आफूहरुले मान्यता नदिने उनले बताए ।  सर्वोच्च अदालतको प्राङ्गणमा नेपाल बारले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्वोधन गर्दै शाक्यले न्यायपालिका शुद्धीकरणको आन्दोलनबाट आफूहरु पछि हट्न नसक्ने बताएका हुन ।  ‘हामीले यसरी विरोध गरिरहेको समयमा प्रधानन्यायाधीश चोरबाटोबाट प्रवेश गरेको हो, यसलाई कुनै मान्यता दिएका छैनौ । हामील...

न्यायपालिका कम्फरटेबल बनाउन गजेन्द्र हमाललाई उद्योगमन्त्रीको सपथ गराइँदै

काठमाडौं । सत्तारुढ गठबन्धनले न्यायपालिकाको कोटाबाट नेपालगञ्जका गजेन्द्र हमाललाई मन्त्री बनाउने भएको छ । हमाललाई प्रधानमन्त्री शेरवहादुर देउवाको सचिवालयबाट मन्त्रीको सपथका लागि तयार रहन खबर गइसकेको स्रोतले जनाएको छ । हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइने भएको छ । नेपाली कांग्रेस बाँकेका पूर्वसभापति रहिसकेका हमाल पछिल्लो समय कांग्रेस राजनीतिमा त्यति सक्रिय छैनन् । तर, […]

न्यायपालिकाले भेट्टाउन सकेन आफैंले तोकेको लक्ष्य, जनविश्‍वास बढाउन चुनौती

काठमाडौं । न्याय सम्पादनमा आफैँले राखेको लक्ष्य भेट्टाउन न्यायपालिका असफल देखिएको छ । न्यायपालिकाले नै तयार