माङसेबुङमा जसले जिते उसले हारे, जसले हारे उसले जिते!

इलाम  : ५ वर्षअघि स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका हेमन्त राईलाई हराएर नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोले माङसेबुङ गाउँपालिका अध्यक्ष जिते।तत्कालीन संघीय समाजवादी फोरम (हाल जनता समाजवादी पार्टी) को साथ पाएपछि नेपाल विद्यार्थी संघका जिल्ला सभापति ३७ वर्षीय डिकेन्द्रले सहज जित हात पारेका थिए। तर उनलाई साथ दिने जनता समाजवादी पार्टीबाट उपाध्यक्षको उम्मेदवारी दिएका बिनोद नेम्वाङलाई एमालेकी उम्मेदवार सुनिता सुब्बाले ३ सय १८ मतान्तरले हराइन्।०७४ को निर्वाचनमा कांग्रेसबाट अध्यक्षका उम्मेदवा

सम्बन्धित सामग्री

देउवा क्याविनेटका १२ मन्त्री : कसले जिते, कसले हारे ?

काठमाडौं । भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा १२ जना मन्त्री सहभागी भएका छन् । जसमध्ये कतिपयले हार व्यहोरका छन् भने अधिकांश मन्त्रीले भने जित निकालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासमेत उम्मेदवार रहेको यस निर्वाचनमा राज्यमन्त्री उमेश श्रेष्ठ समेत उम्मेदवार थिए । जसमध्ये प्रधानमन्त्री देउवाले डडेलधुराबाट जित हासिल गरेका छन् । भने, राज्यमन्त्री श्रेष्ठ […] The post देउवा क्याविनेटका १२ मन्त्री : कसले जिते, कसले हारे ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उपेन्द्रको अस्थिर चुनावी यात्रा

उपेन्द्र यादवको चुनावी यात्रा हेर्दा स्थिर देखिंदैन । उनले निर्वाचन क्षेत्र बदल्दै आएको पाइन्छ। २०६४ सालको पहिलो संविधानसभा चुनावमा मोरङ ५ र सुनसरी ५ बाट चुनाव लडेका उपेन्द्रले दुवै क्षेत्रबाट जिते । २०७० सालको दोस्रो संविधानसभा चुनावमा उनी फेरि तिनै दुई जिल्लाबाट उम्मेदवार भए । त्यो चुनावमा उनले मोरङमा हारे, सुनसरीमा जिते। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सप्तरी-२ बाट निर्वाचित भए।२०७४ सालको चुनावअघि भएको भारतीय नाकाबन्दीसहितको तेस्रो मधेस आन्दोलन-२०७२ मा सप्तरी तातेको थियो। नयाँ संविधानम

कसले जिते, कसले हारे ?

अहिलेको स्थानीय निर्वाचन राजनीतिक व्यक्तित्वको परीक्षा पनि थियो जसले जिते शेरबहादुर देउवा ०७४ को स्थानीय निर्वाचनमा २६६ पालिकासहित दोस्रो हैसियतमा रहेको कांग्रेसलाई पहिलो बनाए । पाँचदलीय गठबन्धनप्रति सुरुदेखि नै प्रतिबद्ध बने । पार्टी पहिलो हुनुमा...

कर्णालीका मुख्यमन्त्रीदेखि मन्त्रीहरुको पालिका र वडामा कसले जिते कसले हारे ?

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतगणना प्रक्रिया चलिरहेको छ । यतिबेलासम्म कर्णालीका झण्डै ६० भन्दा बढी पालिकाको नतिजा पनि आइसकेको छ । जसका नेपाली काँग्रेस सबैभन्दा पहिलो, दोस्रो माओवादी र तेस्रोमा एमालेले स्थान लिएका छन् । रातोपाटीले कर्णालीका सभामुख, उपसभामुख, मुख्यमन्त्री देखि मन्त्रीहरुको गृहपालिका र गृह वडामा कसले जिते कसले हारे भन्ने विश्लेषण गरेको छ । यस्तो छ अवस्था सभामुख राजबहादुर शाही (एमाले)एमालेका भन्द्र र सालिन नेताको छवि बनाएका कर्णालीका सभामुख राजबहादुर शाहीको गृह पा

पार्टीबाट हारे, स्वतन्त्र उठ्दा जिते

बागलुङ, जेठ ३ । बागलुङको बागलुङ नगरपालिका–१२ अमलाचौरमा स्वतन्त्र उम्मेदवार कोपिलामणि शर्माको प्यानल विजयी भएको छ। उनले वडाध्यक्षमा कुल १३३८ मत प्राप्त गरेर विजयी हाँसिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका गुरुदत्त पाठकले ८ सय १ मत ल्याए। गठबन्धनका उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका लोकनाथ शर्माले जम्मा १७८ मत ल्याएका छन् । मत परिणाम हेर्दा […]

विश्वकपका लागि यूएईविरुद्धको निर्णायक खेलमा नेपालको सम्भावना कति ?

१० फागुन काठमाडौं । एक खेल जिते विश्वकपमा । अनि हारे ? हारे विश्वकपबाट धेरै टाढा । फेरि नेपाल कहिले विश्वकपमा पुग्छ भन्न सकिन्न । प्रसंग हो ओमानमा जारी आईसीसी टी-२० विश्वकप क्वालिफायरको । जहाँ नेपालले आज यूनाइटेड अरब इमिरेट्स (यूएई)सँग महत्वपूर्ण खेल खेल्दैछ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज यूएईसँग आज अपराह्न पौने चार […]

काँग्रेस केन्द्रीय सदस्यमा चर्चित अनुहार को जिते को हारे

काठमाडौं, ४ पौष । नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यको मतगणना सकिएको छ । सबैभन्दा बढी मत डा. सशांक कोइरालाले ल्याएका छन् । ३३ सय भन्दा बढी मत ल्याएका उनले काँग्रेसको १४औं महाधिवेशनमा अहिलेसम्मकै सर्वाधिक मत ल्याएका छन् । एनपी साउद, बालकृष्ण खाँड, उदय शमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक ज्ञानेन्द्रबहादुर कार्की पनि विजयी भएका छन् […]

जिते आरोही, हारे मृत्यु !

३१ असोज, पोखरा । ‘हिमाल चढ्दा कुन पाइला र कुन श्वास अन्तिम हो, थाहा हुँदैन । हिमाल चढ्दै गर्दा फर्किन्न कि जस्तो लाग्छ, तर लक्ष्य महत्वपूर्ण रहेछ । लक्ष्य लिइसकेपछि मृत्युको चिन्ता नहुँदो रहेछ।’ १६ असोज २०७८ मा धौलागिरि हिमाल आरोहण गरेकी पूर्णिमा श्रेष्ठका भनाइ हुन्, यी । आरुघाट, गोरखाकी उनी धौलागिरि आरोहण गर्ने पहिलो […]

आर्मेनियाका प्रधानमन्त्रीले जिते आमनिर्वाचन, युद्ध हारे पनि घटेन लोकप्रियता

आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानको दलले समयअगावै आह्वान गरिएको संसदीय निर्वाचनमा ५३.९ प्रतिशत मत ल्याएर विजय हासिल गरेको छ ।    अजरबैजानसँगको युद्धमा हारेपछि पाशिन्यानलाई राजीनामा दिएर आमनिर्वाचन घोषणा गर्न दबाब परेको थियो ।  तर उनका प्रतिद्वन्द्वी रोबर्ट कोचार्यानको दलीय गठबन्धनले जम्मा २१ प्रतिशत ल्याउन सक्यो ।  विजेता दल वा गठबन्धनले कम्तीमा ५१ प्रतिशत सीट जिते मात्र सरकार गठन गर्न पाउँछन् ।  आरम्भिक नतिजा आउन थालेलगत्तै पाशिन्यानले विजय घोषणा गरेका थिए । तर कोचार्यानको गठबन्धन...