गठबन्धनका शीर्ष नेता भन्छन्ः मंसिर ४ को निर्वाचन अग्रगामी र पश्चगामीबीचको प्रतिस्पर्धा हो
‘बहुमत प्राप्त सरकारको नेतृत्व गरेकाबाटै १७ साल दोहोर्याउने प्रपञ्च गरीएपछि त्यसका विरुद्ध यो गठबन्धन बनेको हो। अब ती प्रतिगमनकारीहरुलाई परास्त गर्न हामी सबै एक ढिक्का भएर लाग्नु पर्छ’ ‘हामी एउटै डुङ्गामा छौं जिते सबै जित्ने हो हारे सबै हार्छौं’...
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ। राजनीतिक दलहरू चुनावी महासंग्राममा होमिँदै गर्दा शीर्ष नेताहरू निर्वाचन क्षेत्र केन्द्रमा लक्षित छन्।समग्रमा दलका उम्मेदवारलाई जिताउनुपर्नेमा दलका शीर्ष नेताहरू यतिबेला आफैंलाई भोट माग्न केन्द्रित छन्। सत्ता गठबन्धनका शीर्ष नेताहरूले सातवटा प्रदेशमा प्रदेशस्तरीय भेलालाई सम्बोधन गरिसकेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष
काठमाडौं । मंसिर ४ को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लगि आयोगले लागु गरेको निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल, उम्मेदवार र सम्बन्धित संघसंस्थाप्रति आयोग कठोर बन्दै गएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लंघन गरेका दलका शीर्ष नेता, मन्त्री र प्रधानमन्त्रीको कार्यालय तथा मन्त्रालयलाई समेत आयोगले स्पष्टीकरण सोधिसकेको छ । आयोगले सोधेको स्पष्टीकरणको […]
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले आज ललितपुरमा पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै छन् ।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अभियानअन्तर्गत गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत...
सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेसँगै देशमा चुनावी माहोल सुरु भएको छ । निर्वाचन आयोगले मतदाता नामावली संकल बन्द गरेको छ भने दल दर्ताको लागि आवेदन खुलाएको छ । २०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै एकै स्थानमा रहेका नेपाली काँग्रेससहित तत्कालीन नेकपाका दुई शीर्ष नेता पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल सहित जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु त्यसयता सँगसँगै छन् । नेकपाबाट
काठमाडौं : प्रमुख ३ दलका शीर्ष नेता र निर्वाचन आयोगका आयुक्तहरुबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएकोे छलफलमा मंसिर ४ गते एकैपटक प्रदेशसभा तथा संघीय संसद्को निर्वाचन गर्ने समझदारी बनेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मंसिर ४ गते निर्वाचन गर्न प्रस्ताव गरेका थिए।...