आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा रोपिदै

काठमाडौं। प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरू हुँदैछ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो।

सम्बन्धित सामग्री

आज हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने दिन

आज हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने दिन। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू भएको छ।

आज हरिशयनी एकादशी हिन्दु धर्मावलम्वीहरु घर घरमा तुलसी रोप्दै

काठमाडौं । आज आइतबार हरिशयनी एकादशी । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन हिन्दू धर्मावलम्वीहरु घर घरमा तुलसीको बिरुवा सार्ने गर्दछन् । तुलसीको विरुवा सारेपछि चार महिनासम्म गरिने चतुर्मासा ब्रत पनि आइतबारदेखि सुरू हुँदैछ । एक महिनाअघि निर्जला एकादशीका दिन तुलसीको विऊ छर्ने र त्यसबाट उम्रिएको विरुवा आइतबार मठमा सार्ने चलन छ । सनातन वैदिक […]

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपेर मनाईँदै

काठमाडौँ – आज असार शुक्ल एकादशी, हरिशयनी एकादशी पनि भनिन्छ। आजबाट चतुर्मास व्रत आरम्भ भएको छ। आजदेखि चार महिना अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिनालाई चातुर्मास भन्ने गरिन्छ। यो समयमा भगवान विष्णु शयन गर्ने समय भएकाले शुभकार्य गरिँदैन। आज हरेक घरमा तुलसी रोप्ने काम पनि गरिन्छ। तुलसी रोपण एकादशी पनि भनिन्छ। घरको आँगनमा रोपिएको तुलसीलाई […]

आज हरिशयनी एकादशी, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभ समाचार पाइनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष, […]

आज हरिशयनी एकादशी, घर-घरमा तुलसीको बिरुवा रोपिँदै

काठमाण्डाै - प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि  जेठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ ।  आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी ...

आज हरिशयनी एकादशी, तुलसी रोप्ने दिन

काठमाडौं : आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी। आइतबार सनातन धर्मावलम्बी आँगनमा तुलसीरोपण गर्दैछन्। आइतबार एकादशी तिथि बिहान ९ ४६ बजेसम्म रहेको पञ्चांगमा उल्लेख छ।एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी एकादशीका दिन सार्ने परम्परा छ।आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। कार्तिक शुक्ल (हरिबोधिनी) एकादशीमा तुलसीविवाह गरेपछि चतुर्मास सम्पन

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

काठमाडौं, असार २६। आसार शुक्ल एकादशीका अवसरमा आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु (हरि) र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ । हरिशयनी एकादशीका दिनदेखि भगवान् हरि क्षीरसागरमा शयन गर्नु हुने र कात्तिक […]

हरिशयनी एकादशी र चर्तुमासको महिमा

प्रेममान डंगोल हिन्दू धर्मशास्त्र र पुराणमा वर्णन गरेअनुसार आषाढ शुक्ल हरिशयनी एकादशीका दिनदेखि कार्तिक शुक्ल हरिबोधिनी एकादशीसम्म चार महिना विष्णु भगवान् शयन गरिरहनुहुन्छ । यी दुई एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । हुन त हरेक वर्ष २४ वटा एकादशी आउँछन् । अधिकमास पर्ने वर्षमा भने दुईवटा एकादशी थप भई जम्मा २६ वटा एकादशी पर्छन् । […]

आज हरिशयनी एकादशी अर्थात तुलसी रोप्ने दिन

आज हरिशयनी एकादशी । अर्थात तुलसी रोप्ने एकादशी । आजको दिन हरेक हिन्दु धर्मावलम्बीले आआफ्नो घरमा मठ र गमलामा तुलसी रोप्ने गर्छन । तुलसीलाई भगवान...