आज हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने दिन। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू भएको छ।
तुलसी कीटाणुनाशक भएकाले घरको मूलढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दू परम्परा छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राखिन्छ । आषाढ शुक्ल एकादशीका दिन दलबाट घर–घरको तुलसीको मठमा बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको छ । आयुर्वेद क्षेत्रमा लामो समय काम […]
काठमाडौं । आज आइतबार हरिशयनी एकादशी । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन हिन्दू धर्मावलम्वीहरु घर घरमा तुलसीको बिरुवा सार्ने गर्दछन् । तुलसीको विरुवा सारेपछि चार महिनासम्म गरिने चतुर्मासा ब्रत पनि आइतबारदेखि सुरू हुँदैछ । एक महिनाअघि निर्जला एकादशीका दिन तुलसीको विऊ छर्ने र त्यसबाट उम्रिएको विरुवा आइतबार मठमा सार्ने चलन छ । सनातन वैदिक […]
काठमाडौँ – आज असार शुक्ल एकादशी, हरिशयनी एकादशी पनि भनिन्छ। आजबाट चतुर्मास व्रत आरम्भ भएको छ। आजदेखि चार महिना अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिनालाई चातुर्मास भन्ने गरिन्छ। यो समयमा भगवान विष्णु शयन गर्ने समय भएकाले शुभकार्य गरिँदैन। आज हरेक घरमा तुलसी रोप्ने काम पनि गरिन्छ। तुलसी रोपण एकादशी पनि भनिन्छ। घरको आँगनमा रोपिएको तुलसीलाई […]
काठमाण्डाै - प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि जेठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ ।
आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी ...
काठमाडौं : आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी। आइतबार सनातन धर्मावलम्बी आँगनमा तुलसीरोपण गर्दैछन्। आइतबार एकादशी तिथि बिहान ९ ४६ बजेसम्म रहेको पञ्चांगमा उल्लेख छ।एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी एकादशीका दिन सार्ने परम्परा छ।आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। कार्तिक शुक्ल (हरिबोधिनी) एकादशीमा तुलसीविवाह गरेपछि चतुर्मास सम्पन
काठमाडौं, असार २६। आसार शुक्ल एकादशीका अवसरमा आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु (हरि) र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ । हरिशयनी एकादशीका दिनदेखि भगवान् हरि क्षीरसागरमा शयन गर्नु हुने र कात्तिक […]
प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई […]
काठमाडौं : आज हरिशयनी एकादशी। यही अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तुलसीको पूजा गरेकी छिन्।
तुलसी रोपेर उनले सबैलाई हरिशयनी एकादशीको शुभकामनासमेत दिएकी छिन्। 'जय तुलसी माता!
आज हरिशयनी एकादशीको पर्वमा प्रधानमन्त्री निवासमा तुलसी रोपेर माताको आशिर्वाद लिईयो । हरिशयनी एकादशीको मंगलमय शुभकामना,' सामाजिक…